उदाउदा तारा प्रकाश न्यौपानेसँगको सांगीतिक कुराकानी

Leaderboard Banner

प्रकाश न्यौपाने  नेपाली संगीतकाका एक उदाउदा तारा हुन्  । उनि एक स्वतन्त्रताबादी लेखक पनि हुन । उनि समाजमा रहेका बिकृती र बिसँगतीहरु गीत मार्फत नेपाली जनता माझ पुर्याउन माहिर छन । उनि युगल प्रेमीलाई लछित गरी प्रेम गीत पनि गाउने गर्दछन ।

चार वर्षअघिबाट मात्र नेपाली संगीत क्षेत्रमा उदाएका गायकले छोटो समयमा लोभलाग्दो फ्यान फलोइङ कमाएका छन । उनले गाएका पाँच वटा गीतले यूट्यूवमा पन्ध्र लाख भ्यूज क्रस गरेका छन् । उनले गायको गीत सुनन ले एक राष्ट्रिय अवार्ड समेत जितेको छ । उनले एक वर्ष अगाडि गाएको ‘यु गट मि ’ ले हालै मात्र यु गट मि क्रस गरेको छ ।

यसबाहेक प्रकाशका सुनन , लाग्छ माया तिम्रो, माया बस , ब्याङ्ग ब्याङ्ग पनि लाखौ क्लबमा छन ।  बिगुलले उनिसँग गरेको कुराकानी यसप्रकार छ:

संगीत छेत्रमा आउन हजुरलाई के कुराले प्रेरित गर्‍यो ?

म सानै देखी साहित्य एबम कलामा रुची राख्द्थे , स्कुलमा हुने कार्यक्रममा पनि गीत गाउने गर्दथे त्यसैले नै मलाई संगीतमा लाग्न प्रेरित तुल्ल्यायो ।

नेपाली गायन छेत्रमा मन पर्ने गायक को हो ?

मलाई सानैदेखी सुगम पोखरेल मन पर्छ । उहाँको गीत मलाई औधी मन पर्ने गर्छन ।

तपाई गित पनि लेख्नुहुन्छ  ?

हो , म प्राय आफ्नो गीत आफै लेख्ने गर्दछु ।

तपाईलाई मन पर्ने एक अन्तराष्ट्रिय गायक ?

एड शीरन

धन्यबाद तपाईलाई यहाँसम्म आइदिनु भयो ।

यु आर मस्ट वेलकम

प्रकाशित : आइतबार, साउन २७, २०७५१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भित्रि वस्त्रले बल्ल-तल्ल निजि अङ्ग छोप्न सकेको अवस्थामा यसरी रमाइन् मोडल ! तस्विरहरु हेर्नुहोस् !