सुन्दर मौका पाउँदा पनि चुके मेस्सी, बार्सिलोना रोकियो !

एजेन्सी – कप्तान लियोनेल मेस्सीले केही सुन्दर मौका खेर फाल्दा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको छ । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई …

Read More

च्याम्पियन्स लिग : जेन्कलाई २–१ ले पराजित गर्दै लिभरपुल नकआउट नजिक !

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा बेल्जियन क्लब जेन्कलाई २–१ ले पराजित गर्दै लिभरपुल नकआउट नजिक …

Read More

रोनाल्डो गएपछि रियलमा उत्कृष्ठ फ्रिकिक हान्नेको कमी खड्कियो, नयाँ खेलाडीको पर्खाइमा रियल !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको प्रदर्शन क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि खस्केकोमा सायदै दुइमत होला । रोनाल्डोको प्रस्थानपछि आक्रमणमा कमजोर बनेको रियल अर्को पक्षमा पनि पछाडी परेको छ, त्यो हो …

Read More

माउरिन्हो आर्सनल जान सक्ने, इम्रीलाई हटाउने चर्चा !

एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा …

Read More

ग्रिजमनको पनि काउटिन्होकै हालत, उस्तै-उस्तै पथमा !

एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो । ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले …

Read More

पारस र सन्दीपले इमर्जिङ कप नखेल्ने!

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) का सचिव अशोक …

Read More
Fallback Image

एमसीसीमाथि नेपालको शानदार जित !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले लेगसी टुरअन्तर्गत दोस्रो खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको …

Read More

ललित र पवन चम्किए, एमसीसी २ सय १ रनमा समेटियो !

काठमाडौं – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले उत्कृष्ट प्रर्दशन गरेपछि मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले नेपाललाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस …

Read More

जापानी खेलाडीलाई हराउँदै ‘हिमाली चितुवा’ले जापानमा बनाए नयाँ इतिहास !

काठमाडौँ – युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी …

Read More

बिलीको आक्रमक अर्धशतक, एमसीसीको उत्कृष्ट सुरुवात !

काठमाडौं – ओपनर बिली गोडलम्यानले आक्रमक अर्धशतक जोडेपछि नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ थालेको एमसीसीले ११ ओभरमा ७४ रन बनाउन …

Read More