नयाँ बसपार्कको विकृति अन्त्य गरिने

काठमाडौँ – नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज यहाँ आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा …

Read More

“राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने?” – ज्ञानेन्द्र[विज्ञप्ति सहित]

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धास्मरण गर्दै सबै नेपालीहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन्। उनले …

Read More

सेतु माथि बर्सिए रड र लाठी…

–नारायण ढुङ्गाना गत मङ्सिर २१ गते साँझ काठमाडौँको तीनकुनेमा एक बालकलाई कुकुरले टो’क्यो । रेविज छ छैन भन्ने पत्ता लगाउन कुकुरको निगरानी गर्नुपर्ने चिकित्सकले सुझाव दिने गरेका छन् । त्यसतर्फ …

Read More

“देउवासँग पार्टी सञ्चालनको योजना छैन, चार वर्षसम्म चुप लागेर बसें, अब बस्दिन”

चितवन – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन …

Read More

‘मूल्यवृद्धि आकासियो भन्छन्, तर आकासिएको छैन, जमीनमै छ” – अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन् । उनले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै …

Read More

काठमाडौँ उपत्यकाबाहिर नयाँ आधुनिक सहर बनाइँदै

काठमाडौँ – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजना गरेको सम्मान तथा बधाई …

Read More

‘जातजाति र सांस्कृतिक वातावरण बनाउँदै राज्य विस्तार गर्नु पृथ्वीनारायण शाहको दूरदर्शिता’

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन शुरु गरिएको छ । …

Read More

पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

गोरखा – पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक …

Read More

“विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा हुँदैन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश …

Read More

प्रदेश नं ३ को नाम र राजधानीको टुंगो आज लाग्दै : राजधानी काभ्रेको धुलिखेल बनाउन प्रस्ताव दर्ता !

काठमाडौँ –  प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रतिनिधिसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने …

Read More