जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण [तस्विर सहित]

काठमाडौँ – नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । …

Read More

“नेकपा भित्रको गुटीय खिचातानीले संसदलाई पङ्गु बनायो, यहि हो लोकतन्त्र?”

काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको गुटीय खिचातानीले प्रतिनिधिसभा पङ्गु बन्न पुगेको बताएका छन्। आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएलगतै एक ट्वीट गर्दै भट्टराईले …

Read More

भक्तपुरमा अन्धाधुन्ध खुर्पा चल्यो, रामबहादुरले छप्काए दुई प्रहरीसहित चारजना !

भक्तपुर – भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा …

Read More

सभामुख चयनको विषयले प्रतिनिधिसभा अन्योलमा, आज पनि स्थगित !

काठमाडौँ – आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। माघ ६ गते १ बजे बस्ने गरी सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। सङ्घीय संसद् सचिवालयद्वारा आइतबार प्रकाशित …

Read More

“पृथ्वीनारायण शाहका दृष्टिकोणहरु लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक”

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ …

Read More

“केशव द्वारेको उखु चोर्ने पृथ्वीनारायण शाहलाई धुपबत्ती गरिरहनु पर्दैन” – बाबुराम

काठमाडौँ – समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुवै गर्न नहुने बताएका छन्। भट्टराईले आइतबार एक ट्वीट गर्दै पृथ्वीनारायण शाहलाई केहिले देवत्वकरण र केहिले …

Read More

प्रदेश ३ को स्थायी राजधानी तोकियो : हेटौडा र धुलिखेलको पक्षमा कति-कति मत खस्यो ?

काठमाडौँ – प्रदेश नं. ३को नाम र राजधानीको टुंगो लागेको छ। आइतबार बिहान मतदान प्रक्रियाबाट प्रदेश नं. ३ को स्थायी राजधानी र नामको टुंगो लगाइएको हो। प्रदेशसभामा सम्पन्न मतदानको क्रममा …

Read More

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै

नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से …

Read More

भित्री गल्लीमा आगो निभाउन जडान गरिएको पाइप लाइनको सफल परीक्षण

काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ । कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध …

Read More

पेट्रोलियम आयातमा एकाधिकार पाएको निगम ५० वर्षमा प्रवेश

पेट्रोलियम पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५० वर्षमा प्रवेश गरेको छ । तत्कालीन अवस्थामा नेपालमा पेट्रोलियम पदार्थको कारोबार सीमित भए पनि पेट्रोलियम कारोबारमा बहुराष्ट्रिय कम्पनीको बर्चस्व रोक्न …

Read More