लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ

नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ …

Read More

“लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो बनाउनुपर्छ”

काठमाडौँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्नेमा जोड …

Read More

‘नेपाली जैविक चियाले ८० प्रतिशत रोग निको’

चिप्लेढुङ्गा – यहाँ स्वदेशी चियाको प्रवद्र्धन गर्न जोड दिइएको छ । जैविक चियामा भिटामिन सी, इ र बी टु पाइने तथा ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, …

Read More

“पृथ्वीनारायण शाह नभएको भए नेपालको अस्तित्व हुँदैनथ्यो, अङ्ग्रेज साम्राज्यमा मिलिसक्थ्यो”

चिप्लेढुङ्गा – राष्ट्र र राष्ट्रियता भनेको के हो भनेर बुझ्न पृथ्वीनारायण शाहको चरित्र बुझ्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । दुई सय ९८आँै पृथ्वीजयन्ती तथा एकता दिवस २०७६ का अवसरमा …

Read More

मन्त्रीको दावी – सङ्घीयता जनताका लागि वरदान भयो, रोग, भोक र शोक समाधानको विकल्प बन्यो

सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सङ्घीयता जनताका लागि वरदान भएको बताएका छन् । तातोपानी गाउँपालिका– ८ कालिका मावि टोप्ला जुम्लाद्वारा आज राजधानी सुर्खेतमा आयोजित …

Read More

महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउने आदेश

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ …

Read More

माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन माग

काठमाडौं, थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई …

Read More

दुई पांग्रे सवारीसाधनको लाइसेन्स लिने उमेरहद बढाईदै ! यति वर्ष पुग्नै पर्ने…

काठमाडौँ – मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने उमेरहद बढाइने भएको छ। यातायात व्यवस्था विभागले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को …

Read More

बौद्धमा चल्यो गोली!

काठमाडौँ – प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि …

Read More

करिब १२० मुलुकका मन्त्री सामू मन्त्री पुनले भने – नेपालमा लगानी गर्न आउनुस्

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको अबुधाबीमा जारी १० औँ साधारणसभामा उनले नयाँ …

Read More