प्रदेश नं ५ को राजधानी बारे चर्को बहस : राजधानी दाङ की बुटवल ?

रुपन्देही – प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी …

Read More

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

– नबीनबाबु अधिकारी भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै …

Read More

एनआईसी एसिया बैंक कार्यालयको भर्‍याङमा बम!

काठमाडौँ, पुष २९ । मङ्गलबार बिहान एनआईसी एसिया बैंकको भर्‍याङमा बम भेटिएको छ । अज्ञात समूहद्वारा राखिएको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । सप्तरीको राजविराजमा रहेको एनआईसी एसिया …

Read More

देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ

– हरि बाँस्तोला धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र …

Read More

गायक भट्टराईको निधनले स्तब्ध बनेका रामकृष्ण ढकालले दिए यसरी मार्मिक श्रदान्जली!

काठमाडौँ, पुष २९ । चर्चित गायक निशान भट्टराईको निधनले सम्पूर्ण नेपाली तथा गीत-संगीत क्षेत्र शोकमा डुबेको छ ।  त्यस्तै भट्टराईको निधनले स्तब्ध बनेका चर्चित गायक रामकृष्ण ढकालले मंगलबार  मध्यान्ह सामाजिक …

Read More

पशुपतिनाथको शैलीमा अकलादेवी मन्दिर पुनःनिर्माण !

दमौली – पशुपतिनाथ मन्दिरको शैलीमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरको पुनःनिर्माण गरिएको छ । गत जेठ १८ गतेदेखि शुरु भएको मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो । समितिको …

Read More

स्कारपियो ढोका एक्कासी खुल्यो, मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गयो !

साँखु – शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको ज्यान गएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल …

Read More

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

– सञ्चिता घिमिरे काठमाडौँ – बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय …

Read More

‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक

मुग्लिन – सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ । सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा …

Read More

धुमलिएर सेतो दरबार उजाड

कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व सङ्कटबाट गुज्रेको छ । उबेलाको …

Read More