कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गयो !

काठमाडौँ – जनकपुरमा भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। मंगलबार मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा जनकपुरमा दुई जनाको ज्यान गएको हो। ज्यान गुमाउनेहरुमा लक्ष्मीनिया गाउँपालिका वडा …

Read More

रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट

बागलुङ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने …

Read More

विद्यालयको अनुगमन अब मोबाइलबाटै

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो …

Read More

म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना

नेपालगञ्ज – संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु …

Read More

रुमाल(गम्छा) बरामद !

भीमदत्तनगर – कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिकामा रहेको सशस्त्र …

Read More

धादिङका दाजुभाइको पोर्चुगलमा डुबेर ज्यान गयो !

लिस्बन – समुद्री किनारमा माछामार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् …

Read More

भोलि माघीमा सार्वजनिक बिदा दिँदै प्रदेश सरकार !

सुर्खेत – कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय …

Read More

माघ १० गते काठमाडौँ सहित १३ जिल्लामा सार्वजनिक बिदा !

हेटौँडा – आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले …

Read More

“कालापानीको विषयमा प्रधानमन्त्री ओलीले मोदीसँग किन गर्न सकेनन्”

काठमाडौँ, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको …

Read More

नयाँ पश्चिमी वायुको नेपालमा प्रभाव : कस्तो रहला बिहिबार सम्मको मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । …

Read More