सुनको मूल्यमा उतार चढाव : आज सुनको मूल्य फेरी बढ्यो !

काठमाडौँ – निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको …

Read More

आजदेखि बैंकहरुमा नयाँ प्रणाली, पैसा जम्मा गर्दा तीन पुस्ते खुलाउनै पर्ने !

काठमाडौँ – बुधबार देखि वाणिज्य बैंकहरुमा गोएमएल प्रविधि लागु भएको छ। नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बुधबार देखि वाणिज्य बैंकहरुमा गोएमएल प्रविधि लागु भएको हो। सम्पत्ति शुद्धीकरण निवारणका लागि …

Read More

विवादमा दीपिका ! कारण यस्तो…

मुम्बई । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण वेलावेलामा विवादमा तानिने गरेकी छन् । मंगलबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय पुगेर नकाबधारी समूहको आक्रमणमा घाइते भएका विद्यार्थीप्रति सहानुभूति प्रकट गर्दै केही …

Read More

नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप, ‘स्विप अप्रेशन’बाट ७३ पक्राउ !

काठमाडौँ – नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको …

Read More

नेपाल प्रहरीमा भर्ना खुल्यो, ७ सयभन्दा बढी इन्सपेक्टर र असईको माग (सूचना सहित)

काठमाडौँ – नेपाल प्रहरीले ठूलो संख्यामा इन्सपेक्टर र असई माग गरेको छ। नेपाल प्रहरीले जनपद समूह तर्फको ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक माग गरेको हो। माघ १ …

Read More

आयल निगमको आर्थिक अवस्थामा सुधार, निगमको नाफा बिस्तारै उकालो लाग्न थाल्यो !

कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । …

Read More

भोलि माघी पर्व तथा माघे संक्रान्ति : यी पाँच प्रदेशमा सार्वजनिक बिदा !

काठमाडौँ – बुधबार माघ १ गते माघी पर्व तथा माघे संक्रान्तिको दिन विभिन्न स्थानीय तह तथा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेका छन्। मंगलबार बसेको प्रदेश-१ सरकारको मन्त्रिपरिषदको बैठकले सार्वजनिक …

Read More

नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन् । दोस्रो रुरु महोत्सवको मंगलबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै …

Read More

मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै ! यस्ता हुनेछन् सुविधा…

काठमाडौं । स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर …

Read More

“कर्मचारीहरुले आचरण सुधार्नु पर्‍यो”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमक्ष समितिका अध्यक्ष काशीराज दाहालले …

Read More