राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ ! शपथ लिनेमा को-को ? [नामावली सहित]

काठमाडौँ – सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद …

Read More

मंगलबार राजिनामा दिएका खतिवडा अर्थमन्‍त्रीमा पुन: नियुक्त, आजै शपथ ! [विज्ञप्ति सहित]

काठमाडौँ – डा. युवराज खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुन: नियुक्त भएका छन्। मंगलबार दुवै मन्त्रालयबाट राजिनामा दिएका खतिवडा बुधबार पुन: अर्थ र सञ्चार तथा सूचना प्रविधि …

Read More

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु, प्रत्यारोपण गर्न पाँच घण्टा लाग्ने !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० …

Read More

प्रधानमन्त्री ओलीलाई अपरेशन थियटर पुर्याइयो !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । यसका लागि ओलीलाई अपरेशन थियटरमा लागिएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला …

Read More

टिपर आतङ्क: टिपरको ठक्करबाट तीन जनाको ज्यान गयो, एकको कम्मरमुनिको भाग क्षतविक्षत !

विराटनगर – विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृ-त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको …

Read More

जेलमा सँगै बसेका सहयोद्धा ओली प्रधानमन्त्री, अर्का जिउँदा शहीद पानी चुहिने झुपडीमा!

मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा वि-द्रोहका जिउँदा शहीद दुर्गा अधिकारी (सानो) को सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनुभएका उहाँ झुपडीको साँघुरो दुई कोठामध्ये …

Read More

नेपाल घुमेर फर्किएका पर्यटकमा कोरोना भाइरस देखिएको खुलासा, ज्यान गयो !

काठमाडौँ, फागुन २१ । नेपाल  घुमेर फर्किएका एक स्पेनिस नागरिकको  मृत्यु भएको छ । डेली मेलका अनुसार ‘कोभिड १९’ भनिने कोरोना भाइरस संक्रमणका कारण ति नागरिकको ज्यान गएको हो । …

Read More

कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह

काठमाडौँ – निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस …

Read More

प्रधानमन्त्री ओलीको आज मिर्गाैला प्रत्यारोपण हुँदै!

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ …

Read More

जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

घोडाघोडी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताएका छन् । कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले …

Read More