घना जङ्गलमा मदिरा भट्टी, मदिरा बनाउन युरिया मल, चप्पल प्रयोग गरेको भेटियो!

महोत्तरी – घना जङ्गलमा सञ्चालित अवैध म-दिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो । प्रहरी …

Read More

कोरोना भाइरसको त्रास: नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । सो पार्टीमा महासचिव विष्णुप्रसाद …

Read More

गैँडाकोटका जनप्रतिनिधिको एक स्वर – “सेवा सुविधा चाहिँदैन, जनताको सेवा गर्छौं”

नवलपुर – गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको आज सम्पन्न छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो …

Read More

बन्दुक बोकेका पूर्वमन्त्री ड्रागन खेतीमा रमाउँदै, उजाड जमिनलाई हरियाली बनाए !

दाङ – कुनै बेला बन्दुक बोकेका पूर्व नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्टका हातमा अहिले विहान बेलुकै कुटो, कोदालो देखिन्छ । छपन्न वर्षीय विष्ट गएको चार वर्षदेखि कृषि पेशामा …

Read More

कोरोना भाइरस नियन्त्रण र प्रतिकार्य गर्न गण्डकीमा ‘टास्क फोर्स’ !

चिप्लेढुङ्गा – चीनको नाकासँग गण्डकी प्रदेशको सीमा जोडिएकाले यस प्रदेशमा उच्च जोखिम रहेको अनुमान गरिएको छ । गत माघ १२ गते कोरोना भाइरस नियन्त्रण र प्रतिकार्यको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश …

Read More

जीप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

सुर्खेत – दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृ-त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश …

Read More

यी १६ चिकित्सक जसले प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण सफल गराए… [नामावली सहित]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण नेपालकै चिकित्सकहरुले सफल गराएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकहरुको टोलिले ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल गराएका हुन्। अस्पतालका प्रा …

Read More

“नेपालको गाँ-जा विश्वकै महँगो, गाँ-जा खुल्ला गरियो भने नेपालले बेचेर भ्याउँदैन्”

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँ-जा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट …

Read More

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन …

Read More

दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा सतप्रतिशत सफलताले निरन्तरता पाएपछिको खुसियाली…

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण नेपालकै चिकित्सकहरुले सफल गराएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकहरुको टोलिले ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल गराएका हुन्। अस्पतालका प्रा …

Read More