बालविवाहले लियो ज्यान: दिनहुँको कलह सहन नसकेर त्रिशूलीमा हाम्फालिन् सञ्जु !

विदुर – जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आ-त्मह-त्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि …

Read More

मन्त्रिपरिषद् बैठक : अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो

काठमाडौँ – सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा …

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, तरल र नरम आहार खान थाले !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उनलाई शल्यक्रिया …

Read More

कोरोना त्रास: नेपाल-भारत सीमाका ३७ नाकामा कडाई !

काठमाडौँ – सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले …

Read More

भारतमा पनि कोरोना फैलिएपछि नेपालमा जोखिम, कोरोना भित्रिन नदिन सरकारको सावधानी !

–नारायण ढुङ्गाना सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले …

Read More

“सहकारी बद्नाम भए, विपन्न वर्गको आर्थिकस्तरमा सुधार्ने भन्दा पनि अनुदान पचाउने काम भयो”

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका …

Read More

खसीबोकाको कारोवार बढ्यो

इनरुवा – तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको …

Read More

अब बैंकमा सुन राख्दा पनि ब्याज पाइने !

काठमाडौँ – अब वाणिज्य बैंकहरुमा सुन राख्दा पनि ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा सुन राख्दा ब्याज पाइने व्यवस्था गरेको हो। निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने …

Read More

मास्क लुकाउने र महँगोमा बेच्नेलाई कडा कारवाही, ११३७ मा फोन गरेर उजुरी गर्न आग्रह !

काठमाडौँ – मास्क महँगोमा बेच्ने र लुकाउनेलाई कारवाही गरिने भएको छ। कोरोना भाइरस संक्रमणको त्रासका कारण सर्वसाधारण आत्तिएका बेला मौका चोपले व्यवसायी माथि कारवाही गरिने भएको हो। मास्क लुकाउने र …

Read More

ललितपुरमका यी ठाउँमा तीन दिन विद्युत कटौती हुने ! कहाँ-कहाँ ? [सूचना सहित]

काठमाडौँ – ललितपुरमा आज सहित तीन दिन विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले ललितपुरमा आज सहित आइतबार सम्म तीन दिन विद्युत अवरूद्ध गर्ने भएको हो। पुल्चोक वितरण केन्द्रको …

Read More