पूर्व सभामुख महराको थुनछेक बहस शुरु ! के आउला अदालतको फैसला ?

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका …

Read More

माघ महिनासम्म रानीपोखरीमा पानी

काठमाडौँ – लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी …

Read More

करेन्ट लागेपछि निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसे सन्देश, अस्पतालमा मृत्यु

काठमाडौँ – करेन्ट लागेर तनहुँमा एक जनाको ज्यान गएको छ। तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित निर्माणाधीन घरमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय …

Read More

वृद्धवृद्धाको सरकारसँग गुनासो – सडकमा सङ्घर्ष गर्यौँ, सरकारले हाम्रो कुरा सुन्नै चाहेन

सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै …

Read More

युवा संघ एकीकरण : युवा संघलाई ४२ र वाईसीएललाई ३५ जिल्ला ! कुन जिल्ला कसको ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटीहरूको एकीकरणको टुंगो लगाएको छ। युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले देशका ७७ वटै जिल्ला कमिटीको भागबण्डा मिलाएको हो। …

Read More

“सुनको असर्फी भेट्दा जेलमा कोचियो, यातना दिइयो”

सुर्खेत : कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्छन्। द्यारापाटा गाउँकै झावटी नामको …

Read More

महरा प्रकरणमा बाबुरामको लगातार ट्वीट: भन्छन ; पाँच दिनसम्म किन छानविन सुरु नभएको ?

काठमाडौँ : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महारामाथि लागेको आरोपको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले …

Read More

दुई दिनमा चार लाख ५० हजारभन्दा बढीले काठमाडौँ छाडे !

काठमाडौँ : दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार …

Read More

भक्तपुरको मासु पसलमा अनुगमन , दशैंको मुखैमा कुहिएको मासु भेटियो …

काठमाडौँ : भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश …

Read More

चिनियाँ राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलको उडान-अवतरण २४ घण्टासम्म प्रभावित हुने …

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण २४ घण्टा प्रभावित हुने भएको छ । असोज २५ गते एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ …

Read More