“मुलुकमा विदेशी हस्तक्षेप हुन सरकारले कुनै पनि हालतमा दिँदिन, २ वर्षमा धेरै काम भैसक्यो”

बनियानी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताएका छन् । नेकपा झापाको प्रचार विभागले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार …

Read More

“सरकारको गतिमा काम गर्न सक्ने प्रदेश प्रमुख चाहिन्छ, सोहि अनुसार नाम सिफारिस गरियो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको बताएका छन् । नेकपाको सोमबार प्रधानमन्त्री निवास बालुटावारमा बसेको सचिवालय बैठकका …

Read More

वन्यजन्तुको छाला किन्न सिआइबीको टोली ग्राहक बनेर गएपछि…

काठमाडौँ – विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (अखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै …

Read More

पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम हुँदै, छिट्टै पेट्रोलियम पदार्थ छ-छैन टुङ्गो लाग्ने !

दैलेख – नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि …

Read More

“स्वदेश-विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम भयो, निगमका कार्यकारी अध्यक्षलाई बर्खास्ती गरिनुपर्छ”

काठमाडौं, पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको …

Read More

नेकपाको उम्मेदवारमा पूर्वमाओवादी ढकाल

भक्तपुर – आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त …

Read More

घटना सामसुम पार्न एसपी र आलमबीच सल्लाह, प्रहरीको स्कर्टिङमा घाइतेहरलाई इँटाभट्टा पुर्याइयो !

काठमाडौँ – पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा …

Read More

निर्वाचित भएको ३ महिनामै वडाध्यक्षको निधन, अहिले उम्मेदवार छान्न सकस !

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र …

Read More

सुकुटे दुर्घटना : १६ मध्ये पाँचको सनाखत !

मेलम्ची – अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा निधन हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक …

Read More

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गयो !

घोडाघोडी – बसको ठक्करबाट कैलालीमा एक जनाको निधन भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प …

Read More