ससुराली जाँदै गर्दा नदीले बगायो, अझै फेला परेनन् !

काठमाडौँ – त्रियुगा नदीले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता भएका छन्। त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर खोटाङ सावामझुवाका एक पुरुष बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा खोटाङस्थित सावामझुवा गाउँपालिका–६ घर …

Read More

प्रदेश नं ३ का लागि प्रदेश प्रमुख : चार पटक जेल जीवन भोगेका नेता !

भद्रपुर  – प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् । उनी विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल …

Read More

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश …

Read More

२ सन्तान सर्पको टोकाइबाट सानैमा बिते, छोरी र श्रीमतीको पनि निधन भएपछि एक्लिए देवीलाल…

स्याङ्जा – खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहेका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ …

Read More

नयाँ प्रदेश प्रमुख : पूर्वउपप्रधानमन्त्रीदेखि सादगी नेतासम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को …

Read More

जेलमा महराको भिआइपी अपराधीसँग भेट, ज्यानमारा र भ्रष्टाचारी “रुममेट” ! को-को ?

काठमाडौँ – जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु …

Read More

हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

चैनपुर – बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको निधन भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने …

Read More

पेलेर गए सशक्त ढङ्गले प्रतिवाद गर्ने देउवाको चेतावनी !

चौतारा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव …

Read More

सुत्केरी ब्यथाले छटपटाएकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरियो !

रारा  – आइतबारदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी एक महिलाको उद्घार गरिएको छ । मुगु जिल्लाको विकट गाउँपालिका मुगुमका मारोङ्ग गाउँपालिका–८ माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्ग जुमलामाको लामो समयको सुत्केरी ब्यथाबाट …

Read More

आलमसहित दश जनालाई जन्मकैदको मुद्दा दर्ता

रौतहट – सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको छ । आलमसहित …

Read More