“भारतले नेपाललाई फिजी बनाउन खोज्दैछ, भारतसितको खुला सिमाना बन्द गरियोस्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतसंगको खुला सिमाना सीमा व्यवस्थित गर्न प्रभावशाली कदम चालिनुपर्ने निष्कर्ष निकालेको छ। मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारतसितको …

Read More

रेल चालक बन्ने हो ? यस्तो हुनेछ आवश्यक योग्यता र उमेर !

काठमाडौँ – धेरै समय देखि नेपालमा रेल सेवा विस्तार बारे चर्चा चल्दै आएको छ। नेपालका विभिन्न क्षेत्रमा रेलको लागि भौतिक संरचना निर्माण भैसक्दा पनि रेल संचालन सम्बन्धि ऐन-कानुन निर्माण नभएको …

Read More

दश स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने, यी दुई स्थानमा निर्माण गर्ने पक्का भयो !

– सञ्चिता घिमिरे काठमाडौँ – सरकारले देशभरका १० स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने भएको छ । पुल निर्माणको स्थान, सम्भावना, खर्चलगायतका विषयमा अहिले अध्ययन भइरहेको सडक विभागले जनाएको छ । …

Read More

मन्त्रिपरिषद् निर्णय: चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति

काठमाडौँ – सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने …

Read More

बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख

भक्तपुर – बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाखतेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन् । यो उनीहरुले सरकारबाट …

Read More

“नूनको सोझो मात्रै होइन, जिम्मेवार भएर काम गरौँ”

काठमाडौँ – देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको सङ्घीय संसद् सेवाका कर्मचारीले आज १३औँ संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ …

Read More

“बिगो गर्ने ‘महरा’, दुख पाउने तुम्बाहाम्फे?”

काठमाडौँ – उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष …

Read More

रामचन्द्र पौडेलको घरमै पुगे देउवा : के निस्कियो निष्कर्ष ?

–भीष्मराज ओझा काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय …

Read More

धनुषा विष्फोटः चन्द समूहको संलग्नता

–नारायण ढुङ्गाना तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको …

Read More

त्रिविका विद्यार्थीले यसै आर्थिक वर्षदेखि एक लाखसम्म उपचार खर्च पाउने !

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने …

Read More