नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन

भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी …

Read More

ह्वातै घट्यो प्याजको भाउ, चिनियाँ प्याज झनै सस्तो ! [मूल्य सहित]

काठमाडौँ – प्रति किलोग्राम २ सय ५० सम्म पुगेको प्याजको मूल्य क्रमिक रुपमा घट्दै गएको छ। भारतबाट प्याज नेपाल भित्रिन थालेपछि प्याजको मूल्य घट्न थालेको हो। कालीमाटी फलफूल तथा तरकारी …

Read More

“विधेयक नपढी आयो भनेर हेप्नी ?, प्रधानमन्त्री पनि लुते निक्लिए” – गगन थापा

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक माथि सडक देखि सदन सम्म छलफल गर्न तयार भएको बताएका छन्। बिहिबार विधेयकको विरोधमा नेविसंघले माइतीघर मण्डलमा आयोजना …

Read More

जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

काठमाडौँ – सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका …

Read More

“जनयुद्ध प्रति नकारात्मक टिप्पणी किन ?, जनयुद्ध नभएको भए धेरै रसातलमा भासिइसकेको हुन्थे”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को तर्फबाट राष्ट्रिय सभाका सदस्य रहेका महेशकुमार महराले जनयुद्धमा ज्यान गुमाउने सम्पूर्णलाई सहित घोषणा गर्न माग गरेका छन्। बिहिबार राष्ट्रिय सभाको बैठकमा महराले …

Read More

चिम्प्लेर फोर्स गाडी १ सय ५० मिटर तल खस्यो, १८ घाइते !

काठमाडौँ – सल्यानमा भएको एक दुर्घटनामा परी १ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन्। छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक सवारी दुर्घटना हुँदा बिहिबार १८ जना घाइते भएका हुन्। …

Read More

बिरामी माथि डाक्टर र नर्सको झर्को-फर्को, ढोका बाहिरैबाट बिरामी हेरेर फर्किन्छन् डाक्टर !

बाँके – भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या …

Read More

ट्रम्पद्धारा संकटकालको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन् । उनले …

Read More

काठमाडौँ सहित देशभर वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात !

काठमाडौँ – पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ …

Read More

तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात

डोटी – मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि …

Read More