दिल्लीमा ३४ सीटमा विजय, २९ सीटमा अग्रतासँगै आम आदमीलाई वधाईको ओइरो !

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले यस पटक पनि विशाल जीत हासिल गर्ने पक्का देखिएको छ । साँझ ५ः३० बजेसम्मको …

Read More

अघि बढ्ने भयो ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव ! के हुन्छ अब ? यस्तो छ कानुनी प्रावधान…

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको …

Read More

पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमवर्षा : कम्तीमा १३० जनाको ज्यान गयो !

एजेन्सी – पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको ज्यान गएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन् । पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० …

Read More

आँधीका कारण एघारको ज्यान गयो, बाह्र सय उडान रद्द

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा …

Read More

डुङ्गा दुर्घटनामा कम्तीमा १२ आप्रवासीको ज्यान गयो !

एजेन्सी – भूमध्यसागरीय क्षेत्रमा शनिबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ आप्रवासी शरणार्थीको ज्यान गएको ग्रीसका सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् । पश्चिमी ग्रीस र इटालीको दक्षिणमा भूमध्यसागरलाई जोड्ने सहायक इयोनियाली …

Read More

बस र ट्रक ठोक्किँदा ट्याङ्की विस्फोट, १५ जनाको ज्यान गयो !

 भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएको छ ।  विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना …

Read More

अन्ततः युक्रेनी विमान माथि क्षेप्यास्त्र प्रहार भएको खुल्यो, इरानले स्वीकार्यो !

एजेन्सी – इरानले आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको स्वीकारेको छ। यस अगाडी इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले युक्रेनी विमानलाई झारेको भन्ने आरोपको इरानले …

Read More

पछिल्ला ३० वर्षमा विश्वभरको सडक दुर्घटना दरमा वृद्धि, एक वर्षमै १२ लाखको ज्यान गयो !

विश्वमा सडक दुर्घटनामा वृद्धि भएको तर सडक दुर्घटनाबाट हुने मृत्युदरमा भने कमी आएको बिहीबार सार्वजनिक विश्वमा घाइते तथा मृ’त्यु विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्याङ्कको पूर्णताका हिसाबले सन् २०१७ …

Read More

१७६ जना सवार विमानको ‘ब्लाक बक्स’ बारे आयो प्रारम्भिक रिपोर्ट ! यसो भन्छ इरान…

तेहरान – इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट बिहीबार जारी गरेको छ । इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेहले भन्नुभयो, “विमानको ‘ब्लाक बक्स’ बिग्रिएको …

Read More

इरानद्धारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन् । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद …

Read More