कोरोना सङ्क्रमणका कारण चीनको प्रदूषण ह्वातै घट्यो: कस्तो थियो, कस्तो देखियो ?[तस्विर सहित]

वासिङ्टन – विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका …

Read More

अब ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यस अघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो । प्राप्त समाचारमा यसअघि …

Read More

कोरोनाको असरः अमेरिकाले यी देशको भ्रमणमा तोक लगायो !

वासिङ्टन, संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र …

Read More

विश्वभर फैलिँदै कोरोना, कुनै पनि देश सुरक्षित नभएको खुलासा !

मोहिनी रिसाल  – वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृ-त्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण …

Read More

कोरोना भाइरस: विश्वकै सबै भन्दा बढी जोखिममा नेपाल !

काठमाडौँ- चीन हुँदै कोरोना भाइरस अथवा कोभिड–१९ को संक्रमण अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको अवस्था छ। कोरोना भाइरसले विश्वव्यापी रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सम्पूर्ण देशलाई सतर्क …

Read More

कोरोना भाइरसको औषधि तयार भयो, शुरुमा ४०० बिरामीलाई खुवाइदै !

ओमाहा, कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी …

Read More

“मलाई राजकुमार भनेको मन पर्दैन, “ह्यारी” मात्रै भने हुन्छ”

एडिनबर्ग –  बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका छन् । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले …

Read More

कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या एकै दिनमा दोब्बर बढ्यो, नेपालीहरु अन्योलमा !

सिओल – दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् । शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा …

Read More

मनकारी बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र

बेइजिङ, चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनु भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको …

Read More

विवाह रोकेर कोरोना संक्रमितको उपचारमा होमिए, कोरोनाले नै लियो ज्यान !

एजेन्सी – कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघिसकेको छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दिन …

Read More