काठमाडौँ: नेपाली खेलकुदकै महत्वाकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) शनिबार जनकपुर बोल्ट्सलाई उपाधि सुम्पँदै सम्पन्न भएको छ।
I found this great deal on Daraz! Check it out!
Product Name: VESTEL 32″ Normal LED TV | Free Wall Mount | 3 Years Warranty | IPS Panel | Dolby Sound | HDR | 32 Inch Normal Television
Product Price: Rs.24,990
Discount Price: Rs.13,990
https://s.daraz.com.np/s.fbdU?cc
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो।
I found this great deal on Daraz! Check it out!
Product Name: Leather Double Pocket Backpack For Casual School College Bag for Men – Black / Coffee / Tan |Fashion Multicolor College Bag For Men
Product Price: Rs.2,899
Discount Price: Rs.1,350
https://s.daraz.com.np/s.fbds?cc
यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल तयार पारेको थियो।
उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँको नगद पुरस्कार हात पारेको छ, जुन हालसम्मको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पुरस्कार हो। उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा सन्तोष मान्नुपर्यो।
I found this great deal on Daraz! Check it out!
Product Name: LB-LINK 300Mbps High Gain Smart Wireless Router
Product Price: Rs.1,649
Discount Price: Rs.1,649
https://s.daraz.com.np/s.fb3u?cc
प्लेअफसम्म पुगेका कर्णाली याक्स तेस्रो स्थानमा रहँदा चितवन राइनोजले चौथो स्थानमा चित्त बुझायो। कर्णालीले २५ लाख रुपैयाँ र चितवनले १५ लाख रुपैयाँ पुरस्कार पाए।
व्यक्तिगत प्रदर्शनतर्फ उपविजेता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले ‘आमोडा एन्ड जेईको’ कम्पनीको विद्युतीय कार पुरस्कार स्वरूप जिते। करिब ६२ लाख रुपैयाँ मूल्य बराबरको यो कार जितेपछि दीपेन्द्रले त्रिवि मैदानमै कार चलाउँदै समर्थकहरूसँग खुसी साटे।
I found this great deal on Daraz! Check it out!
Product Name: Multicolor Women Microfiber Wearable Bath Wrap/Beach Towel Dress/Bathrobe Robe/Bath Ta Robe Free Size
Product Price: Rs.1,100
Discount Price: Rs.1,100
https://s.daraz.com.np/s.fbe1?cc
दीपेन्द्रले प्रतियोगिताभर २२७ रन जोडे भने बलिङमा ९ विकेट लिएर टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। दीपेन्द्रसिंह ऐरीले पाएको कार पुरस्कारमा कर तिर्नुपर्ने हुन सक्छ।
I found this great deal on Daraz! Check it out!
Product Name: Multicolor Personal scale Weighing Machine Bathroom Scale
Product Price: Rs.1,550
Discount Price: Rs.1,098
https://s.daraz.com.np/s.fbef?cc
आयकर ऐनको दफा ८८ ‘क’ अनुसार, साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि, तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान दिएर जितिएका पुरस्कारमा केही सर्तअनुसार कर लाग्छ। ऐनको उपदफा १ मा पाँच लाख रुपैयाँसम्मका पुरस्कारमा आकस्मिक लाभ कर छुट हुने भनिएको छ।
I found this great deal on Daraz! Check it out!
Product Name: Triangular Simple Clothes Hanger Stand Storage Rack Coat Rack With Wheels
Product Price: Rs.2,000
Discount Price: Rs.1,199
https://s.daraz.com.np/s.fbeq?cc
दीपेन्द्रले यसअघि पाँच लाखभन्दा कमको पुरस्कार पाएको भए, करिब १४ लाख २४ हजार रुपैयाँ कर तिर्नुपर्नेछ। तर, यदि उनले यसअघि पाँच लाख रुपैयाँबराबरको पुरस्कार पाइसकेका छन् भने कारको मूल्यको आधारमा करिब १५ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन सक्छ।
I found this great deal on Daraz! Check it out!
Product Name: Multi Purpose Bed Laptop and Study Table Foldable and Portable Engineered Wood – Multicolor By Agora Deals
Product Price: Rs.1,550
Discount Price: Rs.849
https://s.daraz.com.np/s.fbev?cc
यद्यपि, यो स्थिति नेपाल सरकारको निर्णयमा निर्भर छ। आयकर ऐनमा सरकारलाई पुरस्कारमा लाग्ने कर छुट दिन सक्ने अधिकार छ, जुन मन्त्रिपरिषद्को निर्णयमार्फत लागू हुन्छ।
I found this great deal on Daraz! Check it out!
Product Name: New Long Bodycon Full Sleeve Dress For Women
Product Price: Rs.2,300
Discount Price: Rs.850
https://s.daraz.com.np/s.fbVg?cc
दीपेन्द्रले गाडी यातायात कार्यालयमा आफ्नो नाममा नामसारी गर्दा कर तिरेको प्रमाण पेस गर्नुपर्नेछ। सरकारले कर छुट नदिएमा गाडी नामसारी गर्नुअघि उनले आवश्यक कर बुझाउनुपर्ने हुन्छ। यो विषय दीपेन्द्रजस्ता खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्ने नीतिसँग पनि सम्बन्धित छ, जसमा सरकारको कदम महत्त्वपूर्ण हुनेछ।