हाल विश्व फुटबलका ४ उत्कृष्ट फ्रेन्च स्टार, मच्चाइरहेका छन् तहल्का !

फ्रान्सेली राष्ट्रिय फुटबल टोली विश्व फुटबलको सबैभन्दा प्रभावशाली पावरहाउस मध्ये एक हो। फ्रान्सले दुई पटक विश्वकप जितेको छ भने अर्जेन्टिनासँग फाइनलमा प्परजित हुँदै २०२२ फिफा विश्वकप प्रतियोगितामा उपविजेता बनेको थियो। फ्रान्सले पछिल्ला दुई विश्वकपमा फाइनलको यात्रा तय गरेको छ।

गत महिना फाइनलमा पराजित भएपनि फ्रान्स विश्व फुटबलमा धेरै समयका लागि राज गर्ने कुरा पक्का रहेको छ। किलियन एम्बाप्पे, एडुआर्डो कामाभिन्गा र अरेलियन चुवामेनी जस्ता युवा खेलाडी आफ्नो टोलीमा रहँदा फ्रान्सले लामो समयसम्म विश्व फुटबलमा राज गर्ने सम्भावना रहेको छ। फ्रान्सका युवा वा अनुभवी स्टार आफ्ना क्लबका लागि पनि निकै प्रभावकारी साबित हुँदै आएका छन्।

तसर्थ, यस लेखले अहिले संसारका चार उत्कृष्ट फ्रान्सेली खेलाडी माथि नजर लग्नेछौं। हेरौं ती खेलाडी कुन हुन्….

४. एन्टोइन ग्रिजमन (एथ्लेतिको म्याड्रिड) 

३. करिम बेन्जेमा (रियल म्याड्रिड) 

२. उसमाने डेमबेले (बार्सिलोना) 

१. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन)

प्रकाशित : , ०, ०१२:४९

पूर्व खेलाडीका अनुसार मेस्सी नभई यी खेलाडीका कारण अर्जेन्टिना बनेको थियो विश्वच्याम्पियन !