५ विश्वकप सुपरस्टार जसका लागि हरेक क्लब हुनेछन् पैसाको खोलो बगाउँन तयार !

२०२२ फिफा विश्वकप निकै रमाइलो भएको छ। समूह चरणदेखि लिएर सेमिफाइनलसम्मको खेल निकै रोमाञ्चक रह्यो। अब यो फुटबलको सबैभन्दा ठूलो पुरस्कारको लागि आइतबार (१८ डिसेम्बर) मा अर्जेन्टिना र फ्रान्सको भिडन्त हुनेछ।

साँचो फिफा विश्वकप फेसनमा, हामीले कतारमा पनि धेरै नयाँ नयाँ स्टार खेलाडीहरुको उदय देखेका छौं। जनवरी ट्रान्सफर विन्डो खुल्दा यी सबै खेलाडीहरू उच्च मागमा हुनेछन्। विश्वकपको शुरुवातमा खासै चर्चित नाम नभएका कतिपय खेलाडी अहिले ग्लोबल स्टार बनेका छन्। यस्तोमा, थप कुरा नगरी जनवरी ट्रान्सफर विन्डोमा उच्च माग हुने पाँच विश्वकप स्टारहरूलाई हेरौं।

५. अज्जेदिने उनाही (मोरक्को/एन्गर्स) 

४. जोस्को ग्वार्डीओल (क्रोएसिया/आरबी लाइपजिंग) 

३. कोडी ग्याक्पो (नेदरल्यान्ड्स/पीएसभी) 

२. गोन्कालो रामोस (पोर्चुगल/बेन्फिका) 

१. सोफ्यान अम्राबात (मोरक्को/फियोरेन्टिना) 

प्रकाशित : , ०, ०१६:१३

विश्वकप २०२२: यस्ता रहे विश्वकपका उत्कृष्ट ५ गोल [भिडियो सहित]