सन् २०२२ विश्व फुटबलमा निकै उत्साहजनक वर्ष रहँदै आएको छ। मे महिनाको अन्त्यमा क्लब स्टारका घरेलु सिजन समाप्त भएको थियो र त्यसको केही समयपछि अन्तर्राष्ट्रिय फुटबल गतिविधि सुरु भयो।
अन्तराष्ट्रिय ड्युटी सकिएसँगै हाल खेलाडीहरू २०२२-२३ सिजन अगाडि आ-आफ्नो क्लबमा फर्किसकेका छन् । नोभेम्बरको अन्त्यमा सुरु हुने २०२२ फिफा विश्वकपको लागि उनीहरूले आगामी समय थोरै मात्र राहत पाउनेछन्। फुटबलरहरूका लागि यो वर्ष निकै कष्टकर रह्यो भन्नु गलत नहुन पनि सक्छ। तर त्यसको बावजुद, धेरै फुटबलरहरूले फुटबलको आनन्द उठाएका छन् र यो वर्ष आफ्नो करियरको केही उत्कृष्ट प्रदर्शनमा पनि परिणत गरेका छन्।
यस्तोमा, थप कुरा नगरीकन, यस वर्ष (सेप्टेम्बर २०२२) हालसम्मका विश्वका पाँच उत्कृष्ट खेलाडीहरू बारे जानौं…
५. केभिन डी ब्रुएन (बेल्जिय/मम्यानचेस्टर सिटी)
४. साडियो माने (सेनेगल/बार्यन म्युनिख)
३. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्सिलोना)
२. किलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)
१. करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)