यी ४ ब्राजिलियन खेलाडी जसले विश्वकप २०२२ मा तहल्का पिट्न सक्छन् !

दक्षिण अमेरिकी दिग्गज ब्राजिल विश्व फुटबलको परम्परागत महारथी मध्ये एक हो जसको टोलीमा हरेक समय प्रशस्त प्रतिभा हुन्छ। सेलेकाओ पेले, गारिन्चा, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, रोनाल्डो डे लिमा जस्ता विश्वका उत्कृष्ट खेलाडीहरूको घर रहेको छ।

ब्राजिलले विगतका वर्षहरूमा पनि अनेक प्रतिभाशाली खेलाडीहरू उत्पादन गरेको छ। ब्राजिलका प्राय: हरेक खेलाडी हाल क्लब फुटबलको सबैभन्दा ठूलो चरणहरूमा खेल्दै आएका छन्। युरोप विशेष गरी धेरै जसो महान साम्बा खेलाडीहरूको गढ बनेको छ। चलिरहेको २०२२-२३ फुटबल सिजनमा हालसम्मको प्रदर्शन हेर्दा युरोपमा ब्राजिलियन सुपरस्टारहरूबाट केही शानदार प्रदर्शन गर्दै आएका छन्।

विशेषगरी यस वर्षको अन्त्यमा रहेको विश्वकपलाई मध्यनजरमा राख्दा ब्राजिलका यी ४ खेलाडीले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यी हुन् हाल युरोपमा सबैभन्दा उत्कृष्ट लयमा रहेका ४ खेलाडी:-

४. थियागो सिल्भा (चेल्सी) 

३. ग्याब्रियल जेसस (आर्सनल) 

२. भिनीसियस जुनियर (रियल म्याड्रिड)

 

१. नेयमार जुनियर (पेरिस सेन्ट जर्मेन) 

प्रकाशित : , ०, ०१३:११

जब हाजार्डले भने- “को रोनाल्डो ? मेस्सी मात्र हुन् फुटबलका ‘गोट'”