बाल्यकालमा निकै क्यु:-ट देखिन्थे यी बलिउड जोडी, अहिले पनि छन् सबैको प्रिय: चिन्नु भयो ?

पछिल्लो समयमा सामाजिक सञ्जालमा केही बलिउड अभिनेता तथा अभिनेत्रीको तस्बिर भाइरल हुने क्रम बढेको छ । यसै क्रममा अहिले दुई बलिउड अभिनेता तथा अभिनेत्रीको तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा दुवैलाई निकै सुन्दर देखिएको छ । अहिले मानिसहरु लगातार कमेन्ट मार्फत अभिनेता अभिनेत्री पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

आलिया भट्ट र रणवीर कपुरले विवाह गरेको २ महिनापछि मंगलबार खुसीको खबर दिएका छन् । छिट्टै उनीहरु आमाबुवा बन्न लागेका छन् तर यी दुईको बाल्यकालको तस्बिर देख्नु भएको छ ?

आलिया भट्ट र रणवीर कपुर छिट्टै आमाबुवा बन्न लागेका छन् । इन्स्टाग्राममा केही विशेष तस्बिर शेयर गर्दै आलियाले फ्यानसँग यो खुसी व्यक्त गरेपछि ती तस्बिरहरु सामाजिक सञ्जालमा छाएको छ ।

आलिया र रणबीर फेरि एकपटक आफ्नो बाल्यकाल आफ्नो तस्बिरले मानिस हरुको मन जिती रहेका छन्  । तर के तपाईले आलिया र रणवीरको बाल्यकालको तस्बिर  आज भन्दा पहिले देख्नु भएको थियो ? बाल्यकालमा दुवै जना निकै प्यारो थिए । जुन कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरले बताई रहेको छ ।

प्रकाशित : , ०, ०१६:३८

करियर फल: जुलाई महिना यी राशिका व्यक्तिलाई जागिरमा बढुवा र तलब वृद्धि हुने प्रबल सम्भावना, कुन-कुन राशि ?