चार ग्रहको राशि परिवर्तन, चार राशि नै मालामाल !

धेरै ग्रहहरूले जुलाई महिनाभार राशि परिवर्तन गर्दैछ। महिनाभर विभिन्न ग्रहहरुले गर्ने परिवर्तनले सबै राशिमा प्रभाव पर्नेछ । तर केहि यस्ता राशिहरु छ जसमा धनको देवी लक्ष्मीको कृपाले धनको बर्षात हुनेछ।

जुलाईमा बुध, शुक्र, शुर्य र मंगलले आफ्नो राशि परिवर्तन गर्नेछन् । यी ग्रहहरुको राशि परिवर्तनले मानिसहरुको जिन्दगिमा ठुलो असर पर्नेछ। तर यस समय केहि राशिहरुको लागि भने धन आर्जन गर्ने राम्रो समय बनेको छ । थाहा पाउनुहोस ति कुन-कुन राशि हुन?

मिथुन राशि
मिथुन राशि भएको मानिसहरुले आर्थिक समस्याबाट राहत पाउनु सक्नुहुनेछ। यस राशि भएको मानिसहरुमा यस समयमा जागिरमा  शुभ योग बन्नेछ । व्यापारीहरुको लागि यस समयमा ठुला सम्झौता तथा माग हुन सक्छ । समग्रमा यस राशि भएको मानिसहरुमा  राम्रो सफलता मिल्ने योग बनेको छ ।

तुला राशि
तुला राशिमा धनको देवि बिशेष  कृपा रहनेछ । यसको प्रभाव सिधा आर्थिक स्थितिमा पर्नेछ। जागिर र व्यवसायमा लाभ हुनेछ। परिवार तथा साथि भाइहरुको साथ सहयोग मिल्नेछ ।

कुम्भ राशि
यस राशिमा लक्ष्मीको कृपाको कारण राम्रो धन लाभ हुनेछ । यसो भन्न सकिन्छ कि अहिलेको  समयमा यस राशि भएको मानिसहरुमा चारै तिरबाट धन लाभ हुनेछ । आम्दानीको स्रोत बढ्नेछ । नया कामको थालनी गर्नको लागी राम्रो समय बनेको छ। यस समयमा  धार्मिक कार्यमा रुची बढ्नेछ ।

मिन राशी
धनको देवी लक्ष्मीको कृपाको कारण हरेक कार्यमा सफलता मिल्नेछ र धन लाभ हुनेछ । नोकरी तथा व्यवसाय गर्ने मानिसहरुमा यस राशि परिवर्तन शुभ समय बनेको छ । जिन्दगिमा खुशी छाउनेछ ।

प्रकाशित : , ०, ०१४:२२

शुरु भयो पञ्चककाल, भुलेर पनि नगर्नुस यस्ता गल्ति!