बलिउडका यी चर्चित दुइ अभिनेत्रीको श्रीमानसंग डेट गर्न चाहन्छिन भुमि, गरिन यस्तो खुलासा!

बलिउड अभिनेत्री भुमि पेडनेकर उनको अभिनयको साथै सुन्दर्ताको कारण निकै चर्चामा छिन् । अभिनयको  साथै उनि विभिन्न  क्रियाकलापको कारण पनि चर्चामा आउछिन् ।

बलिउड अभिनेत्री भुमि पेडनेकर बिन्दास अभिनेत्री मध्ये एक हुन् । सायद यहि कारणले होला भुमिलाइ याति धेरै दर्शकले मन पराउछन् । भूमिले एक अन्तर्वार्ताको क्रममा उनको करियरको बारेमा मात्र नभई उनको व्यक्तिगत जीवनको बारेमा कुरा गरेको छिन् । एक अन्तर्वार्ताको क्रममा अभिनेता अक्षय कुमार र भुमीसंगै थिए। त्यसबेलामा यी दुइजनाले यस्तो कुरा गरेकी जसलाई सुनेर सबैजना  छक्क पर्नेछन् ।

वास्तवमा एक अन्तर्वार्ताको क्रममा भुमिलाई ‘तपाई कसलाई डेट गर्न चाहनुहुन्छ?’ भनेर सोध्दा भूमिले अभिनेत्री अनुष्का शर्माको श्रीमान विराट कोहोलीलाइ डेट गर्न चाहन्छु भनेको थिइन् ।

यस्तैमा भूमिलाई अर्को एक प्रश्न सोधिएको थियो यदि ‘तपाई बलिउडको अभिनेत्रीहरुको ब्वाईफ्रेन्ड तथा श्रीमानलाइ डेट गर्न चाहनुहुन्छ भने कसलाई डेट गर्न चाहनुहुन्छ?’ भन्दा भूमिले प्रियंका चोपडाको श्रीमान निक जोनसलाई डेट गर्नेछु भनेकी थिइन्  । भुमी भन्छिन ‘म सानै देखि निकको गित सुनेर ठुली भएको हु । उनि एकदमै प्यारो लाग्छ ।’

प्रकाशित : , ०, ०१३:४२

एक्लोपन, निराशा छाएको भन्दै गायक प्रकाशले लेखे मनछुने स्टाटस, गरे यस्तो आग्रह!