बलिउड चर्चित अभिनेत्री परिणीति चोपडा अहिले टर्कीमा बिदाको समयमा मज्जा लिइरहेकी छिन् । हालै परीणीतिले उनको सामाजिक सञ्जालमा बिकिनी अवतारको तस्बिर पोस्ट गरेको छिन् । उनको उक्त्त तस्बिरमा उनकी दिदि अर्थात् अभिनेत्री प्रियंका चोपडाले अचम्ममा परिने एक कमेन्ट गरेको छिन् ।
बलिउड अभिनेत्री परिणीति चोपडा अहिलेको समयमा टर्कीमा छुट्टी मनाउँदै छिन्। त्यहाँबाट लगातार उनि उनको सामाजिक सञ्जालमा उनको तस्बिर पोस्ट गरिरहेको छिन्। हालै उनले समुन्द्रको किनारमा बढेको बिकिनी फोटो इन्स्टाग्राममा पोस्ट गरेको छिन् । अहिले उनको तस्विर देखेर उनकी बहिनि प्रियंका चोपडा निकै जलन महशुस गरिहेको छिन र उनले परीणीतिको तस्बिरमा एक अनौठो कमेन्ट गरेको छिन्।
वास्तवमा परिणीतिको फिटनेश देखेर उनको फ्यानहरु एकदमै खुशी भएको छन् । हालै परीणीति उनको फ्यानहरुको लागि ब्ल्याक कलरको बिकिनी अवतार सार्वजनिक गरेको छिन् । फोटोमा समुन्द्र किनारामा बसेकी परीणीतिलाई एकदमै सुन्दर देखिएको छ ।
फोटो सेयर गर्दै अभिनेत्री लेख्छिन, ‘यो फोटो भन्दा पहिले मैले प्रणायाम गरिरहेकी थिए भन्ने कुरा झूट हो।’ परिणीतिको यस फोटोमा प्रशंसकहरूको माया पाइरहेको छिन् । यस फोटोमा कमेन्ट गर्दा प्रियंका लेख्छिन, ‘म धेरै इर्ष्यालु छु’ भन्दै लभ इमोजी बनाएको छिन् । अहिले परिणीतिको यो फोटो सोशल मिडियामा भाइरल भइरहेको छ ।