चिन्नै नसकिने गरि आमिरमा आयो यति धेरै परिवर्तन, आखिर किन बदलिदै छन त आमिर?

बलिउडका चर्चित अभिनेता आमिर खानलाइ सधै रिल लाइफमा र रियल लाइफको अनुभव गरिरहेको देख्न सकिन्छ। आज फेरी एक पटक आमिर खान फरक रूपमा देखिएका छन् ।

बलिउडका चर्चित अभिनेता आमिरलाई बलिउडको एक उत्तम जीवन शैली र फरक व्यक्त्तित्व भएको कारण चर्चामा रहन्छन । आमिरको फ्यानहरु उनको बारेमा धेरै भन्दा धेरै जान्न उत्साहित हुन्छन् । आमिर सामाजिक सञ्जालमा निकै कम मात्रमा देखिन्छन् । यस्तो अवस्थामा उनको फ्यानहरु उनलाई भेट्न आतुर हुन्छन ।

आमिरलाई  प्राय: फिल्महरुमा आफ्नो फरक लुक्सको साथ एक्सपेरिमेंट गरेको देख्न सकिछ ।  वास्तविक जीवनमा पनि आमिर  एक्सपेरिमेंट गर्नमा कहिल्यै पछाडी  छैनन् । एक पटक फेरी आमिर फरक अन्दाजमा देखिएका छन् । हालै उनि पत्रकारको  अगाडी आएका  थिए। त्यस समयमा उनलाई चिन्न मुस्किल भैरहेको थियो ।

हालसालै आमिर मुम्बईको बान्द्रा इलाकामा एक डबिंग स्टुडियो अगाडी देखिएका थिए। त्यही समयमा उनको एक भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भैरहेको छ । यस भिडियोमा आमिर क्याजुवल लुक्समा देखिएको छन् । यस समयमा आमिरले सेतो कलरको शर्ट र रातो कलरको हाफ पेन्ट लगाएको छन् । साथै कोरोनाको कारण भएको लकडाउनको मध्यनजर गर्दै माक्स लगाएको छन् ।

प्रकाशित : , ०, ०११:५३

‘गुण्डी हु म’ भन्दै दिपिका पादुकोणले शेयर गरिन आफ्नो बचपनको यस्तो तस्विर!