दक्षिण भारत तथा बलिउड अभिनेत्री काजल अग्रवाल आफ्नो साधारण सुन्दर्ताको कारण सबैको मनमा बस्न सफल छिन् । बिना कुनै ग्ल्यामर पनि काजल एकदमै सुन्दर देखिन्छिन । आजभोलि उनले सामाजिक सञ्जालमा निकै सुन्दर तस्बिर पोस्ट गर्छिन् । उनको तस्बिर बाट नजर हटाउन मुस्किल हुन्छ। यस पटक पनि काजलले लगाएको ड्रेसको कारण चर्चामा आएको छिन् ।
काजलले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा उनले पिच कलको बडी कोन ड्रेश लगाएकी छिन् । जसमा उनलाई सुन्दर देखिएको छ । काजलले लगाएको यस साधारण ड्रेसमा उनि एकदमै विशेष देखिएको छिन् ।
काजल यस साधारण सौन्दर्यको साथमा सबैको नजरमा आकर्षक बनेको छिन्। मेकअपको कुरा गर्नु पर्दा उनि साधारण मेकअपमा देखिएको छिन् । उनले लगाएको लिपिस्टिकको कुरा गर्नु पर्दा उनको ड्रेससँग कलर मिल्दो लगाएको छिन् । पछिल्लो दिनहरुमा काजल उनको सुन्दर तस्बिरहरु पोस्ट गरि रहन्छिन ।
अहिले काजलको यी तस्बिरहरु सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।