शनिवारको दिन यी चिज देख्नुभयो भने सम्झिनुस् तपाईको भाग्य खुल्यो !

शनिवारको दिनलाई लिएर धेरै मानिसमा धेरै प्रकारका डर र गलत धारणा हुनसक्छ| तर के तपाईहरुलाई थाहा छ कि जब शनिदेव कुनै पनि मानिसमाथि कृपा गर्नुहुन्छ तब उहाँले हामीलाई विभिन्न संकेत पठाउनु हुन्छ जुन हामी चिन्न पनि सक्दैनौं| आउनुहोस् आज हामी तपाईहरुलाई भन्छौंकी शनिवारको दिन कुन कुन ३ चिज देख्नुभयो भने जान्नुहोसकी तपाईमाथि शनिदेवको आशिर्वाद रहन्छ|

१.भिखारी

यदि शनिवार बिहान भिखारी वा गरीब व्यक्ति तपाई वा तपाईको ढोका अगाडि  देख्नुभयो  भने जन्नुहोसकी त्यो अत्यन्तै शुभ संकेत हो। तर तपाईले  हप्काउनुभयो भनेजान्नुहोस् की  शनिदेवको क्रोध तपाईमाथि पर्नेछ।

२.सफाई कर्मचारी

यदि तपाईंले शनिवार बिहान सफाई कर्मचारी देख्नुभयो वा कसैले सरसफाई गर्दै गरेको  देख्नुहुन्छ भने त्यो शुभ संकेत हो। सक्नुहुन्छ भने   उनीहरुलाई केहि पैसा अथवा कपडा दिन नभुल्नु होला किनकि त्यसको मतलब यो हो की तपाई जुन कामको लागि घरबाट निस्किनु भएको छ त्यो काम पक्कै  सफल हुनेछ|

३. कालो कुकुर 

कालो कुकुरलाई  शनिदेवको वाहान मानिन्छ| त्यसैले शनिवार घर बाहिर निस्किदा तपाईले कलो कुकुर देख्नु भयो भने बुझ्ननुहोसकी तपाई जुन कामको लागि निस्किनु भएको छ त्यो काम सफल गराउन शनिदेवले हजुरको पुरा साथ दिनुहुन्छ| यदि सम्भव छ भने  शनिवार कालो कुकुरलाई घीउ रोटि खुवाउनुहोला|

प्रकाशित : , ०, ०१२:३१

२०७६ सालकै अन्तिम सूर्य राशि परिवर्तन: यी राशिलाई धेरै शुभ !