काठमाडौँ, फागुन २२ । आज मिति २०७६ साल फागुन २२ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र विक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र विक्रिदर ९ रुपैयाँ ९३ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ८१ रुपैयाँ ९० पैसा विक्रिदर ३ सय ८३ रुपैयाँ ८६ पैसा। एक बहराइन दिनार एकको खरिददर ३ सय ९ रुपैयाँ ९३ पैसा र विक्रिदर ३ सय ११ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।
हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ: