काठमाडौं : एसिसी यु १९ महिला एसिया कपमा नेपालले पाकिस्तान यु१९ माथि ६ विकेटले जित हासिल गरेको छ। यो जितसँगै नेपाल पहिलो यु१९ महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।
मलेसियामा भएको खेलमा नेपाल यु १९ ले पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य १९ औँ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
I found this great deal on Daraz! Check it out!
Product Name: Electrocare Room Heater Quartz Heater 800 Watts (EC-856)
Product Price: Rs.1,250
Discount Price: Rs.699
https://s.daraz.com.np/s.4k34?cc
नेपालको जितमा कप्तान पुजा महतोले अविजित रहँदै ४७ रनको विजयी इनिङस खेलिन्। उनले ३ चौकाको सहायतामा ४७ बलमा ४७ रन बनाएकी हुन्।
यससँगै उपकप्तान सोनी पाख्रिनले १३ रन, सना प्रवीनले १० रन, सावित्री धामीले ८ रन र ज्योत्स्निका मराईसिनीले ० रन बनाएर आउट भईन्। सीमाना केसीले अविजित १२ रन जोडिन्।
I found this great deal on Daraz! Check it out!
Product Name: Stainless Steel Vacuum Flask Thermos Hot & Cold – 1L With Carrying Case
Product Price: Rs.900
Discount Price: Rs.703
https://s.daraz.com.np/s.4k3M?cc
टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनले ४४ बलमा २ चौका प्रहार गरिन्। महम अनिसले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन बनाएकी थिइन् भने रभेल फरहानले १५ बलमा १३ रन थपिन्।
I found this great deal on Daraz! Check it out!
Product Name: Run Shoes Army Green Combat Design Slip-on Sandals For Men (242)
Product Price: Rs.720
Discount Price: Rs.575.06
https://s.daraz.com.np/s.4kei?cc
नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिएकी थिइन्। त्यस्तै, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट हात पार्न सफल भए।
I found this great deal on Daraz! Check it out!
Product Name: Ultima Boom 211| Wireless Earbuds | Ultima Link App | AI-ENC | LED Display | 45H Total Playtime | Low Latency | Deep Bass & Clear Highs | IPX4 Water Resistance | App-Controlled EQ Modes | Swift Pair Bluetooth 5.4 | Voice Assistant Compatible
Product Price: Rs.3,499
Discount Price: Rs.1,999
https://s.daraz.com.np/s.4keK?cc