नेपाललाई पहिलो सफलता, अमेरिकाका कप्तान बोल्ड आउट

काठमाडौँ : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलको दोश्रो इनिङमा पहिलो सफलता हासिल गरेको छ।

जितको लागि १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पच्छ्याउन् मैदानमा उत्रिका ओपनर तथा कप्तान मोनाङ्क पटेललाई बलर करण केसीले १ रनमा बोल्ड गरेका हुन्।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए। उनले ५४ बलमा ७ चौका र ६ छक्काको सहायतामा ९२ रन जोडे।

प्रकाशित : , ०, ००७:५०

ओमनका कप्तानले बिराटनगर किङ्ग्सबाट खेल्ने