बालोन डी’ ओर वरियता: मेस्सीले जित्लान् ८ औं ? कि एम्बाप्पे-हालान्डले देलान् चक्मा ?

बालोन डी’ओर फुटबलमा सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो। फ्रान्सेली पत्रिका फ्रान्स फुटबलले एक सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ। मिडिया, राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकको भोटको संयोजनको आधारमा विजेता छनोट गरिन्छ।

करिम बेन्जेमाले २०२२ मा बालोन डी’ओर जितेका थिए। २०२२ को विश्वकपपछि २०२३ को बालोन डी’ओरको दौड सुरु भइसकेको छ। प्रतिष्ठित पुरस्कारको लागि केही खेलाडीहरूले पहिले नै आफ्नो लागि बलियो केस बनाएका छन्।

यस्तोमा, जनवरी २०२३ को लागि बालोन डी’ओर पावर र्यान्किंगमा एक नजर पुर्यायौं।

१०. भिक्टर ओसिमेन (नाइजेरिया/नापोली) 

९. किभिचा काभारासेलिया (जर्जिया/नापोली) 

८.लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड) 

७. केभिन डे ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी)

६. भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड) 

५. नेयमार जुनियर (ब्राजिल/पेरिस सेन्ट जर्मेन) 

४. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्सिलोना)

३. एर्लिंग हालान्ड (नर्वे/म्यानचेस्टर सिटी) 

२. किलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन) 

१. लियोनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन)

प्रकाशित : , ०, ०१३:०५

नराम्रोसँग पछारियो एसी मिलान, एक-एक गर्दै खायो ४ गोल !