थाहा पाउनुहोस् विश्वकपमा खेल्ने हरेक टोलीका कप्तानको बारेमा: कसको हातमा पर्ला उपाधि ?

फिफा विश्वकपको २२ औँ संस्करण २०२२ नोभेम्बर २० मा कतारको दोहामा सुरु हुन लागेको छ। आयोजक कतारसहित ३२ टोलीले यसअघि नै प्रतियोगिताको अन्तिम चरणमा स्थान पक्का गरिसकेका छन्। विश्व फुटबलका शीर्ष खेलाडीहरू विश्व फुटबलको सबैभन्दा ठूलो महिमाको लागि प्रतिस्पर्धामा हुनेछन्।

लियोनल मेस्सीदेखि क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्की, जो आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्य तर्फ छन्, आ-आफ्नो देशका लागि कप्तानको आर्मब्यान्ड डन गर्नेछन् र आफ्नो टोलीलाई उपाधि जित्ने यात्रामा नेतृत्व गर्नेछन्। गत संस्करण उपाधि जित्दा फ्रान्सका कप्तान रहेका ह्युगो लोरिसले फेरी एकपटक फ्रेन्च टोलीको नेतृत्व गर्नेछन् र इतिहासमा लगातार दुई पटक विश्वकप उपाधि जित्ने पहिलो कप्तान बन्ने दाउमा रहेका छन्।

यस्तोमा, हेर्नुहोस् सबै ३२ टोलीका कप्तान: 

म्याथ्यू रायन (अष्ट्रेलिया)


हालको क्लब: रियल सोसिडाड

एहसान हजसाफी (इरान)


हालको क्लब: एथेन्स 

माया योशिदा (जापान)


हालको क्लब: साम्पडोरिया 

हसन अल हाइडोस (कतार)


हालको क्लब: अल साद 

सलमान अल-फराज (साउदी अरब)

शेरिना क्लब: अल हिलाल 

सन ह्युंग मिङ (दक्षिण कोरिया)


हालको क्लब: टोटेनहम हटस्पर

भिन्सेन्ट अबुबाकर (क्यामरुन)


हालको क्लब: अल नासर 

आन्द्रे आय्यु (घाना)


हालको क्लब: अल साद 

रोमेन साइस (मोरक्को)


हालको क्लब: वुल्भ्स 

कालिडु कुलीबेली (सेनेगल)


हालको क्लब: चेल्सी

युसेफ मस्कनी (ट्युनिसिया)


हालको क्लब: अल दुहेल

एटिबा हचिन्सन (क्यानाडा)


हालको क्लब: बेजिकटस 

ब्रायन रुइज (कोस्टारिका)


हालको क्लब: अलाजुलेन्स 

एन्ड्रेस गार्डाडो (मेक्सिको)


हालको क्लब: रियल बेटिस 

क्रिस्चियन पुलिसिक (अमेरिका)


हालको क्लब: चेल्सी 

लियोनल मेस्सी (अर्जेन्टिना)


हालको क्लब: पीएसजी 

थियागो सिल्भा (ब्राजिल)


हालको क्लब: चेल्सी 

एनर भ्यालेन्सिया (इक्वेडर)


हालको क्लब: फेनरबासी 

डिएगो गोडिन (उरुग्वे)


हालको क्लब: भेलेज सार्सफिल्ड 

इडेन हाजार्ड (बेल्जियम)


हालको क्लब: रियल म्याड्रिड 

लुका मोड्रिच (क्रोएसिया)


हालको क्लब: रियल म्याड्रिड 

साइमन केयर (डेनमार्क)


हालको क्लब: एसी मिलान 

ह्यारी केन (इंग्ल्याण्ड)


हालको क्लब: टोटेनहम हटस्पर 

ह्युगो लोरिस (फ्रान्स)


हालको क्लब: टोटेनहम हटस्पर 

म्यानुअल नेउर (जर्मनी)


हालको क्लब: बायर्न म्युनिख 

भर्जिल भान डाइक (नेदरल्याण्ड)


हालको क्लब: लिभरपुल 

रोबर्ट लेवान्डोस्की (पोल्याण्ड)


हालको क्लब: बार्सिलोना 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)


हालको क्लब: म्यानचेस्टर युनाइटेड 

दुसान ताडिक (सर्बिया)


हालको क्लब: आज्याक्स 

सर्जियो बुस्केट्स (स्पेन)


हालको क्लब: एफसी बार्सिलोना 

ग्रेनीट जाका (स्विजरल्याण्ड)


हालको क्लब: आर्सनल

ग्यारेथ बेल (वेल्स)

हालको क्लब: एलए एफसी 

प्रकाशित : , ०, ००८:४४

यी ५ स्टार खेलाडीले घर मै बसेर टिभी मै हेर्नेछन् २०२२ विश्वकप !