कतार विश्वकप २०२२ सुरु हुन अब दुई महिना भन्दा पनि कम समय बाँकि रहेको छ। यो फिफाद्वारा आयोजित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो र हरेक चार वर्षमा आयोजना गरिन्छ। हरेक पटक जस्तै यसपटक पनि विश्वकप उपाधिका लागि ३२ टोली एक-अर्कासँग भिड्नेछन्।
विश्वकप २०२२ मा छनोट भएका हरेक टोली हाल विश्वकप अघि अन्तिम अन्तर्राष्ट्रिय विश्राममा छन् र मेगा इभेन्टका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिन व्यस्त छन्। कुनै पनि प्रतियोगिता जित्नका लागि डिफेन्डिङ महत्त्वपूर्ण भए पनि विश्वकपमा आफ्नो सफलताको सम्भावनालाई अझ राम्रो बनाउनका लागि हरेक राष्ट्रलाई गोल पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
यसै नोटमा, २०२२ कतार विश्वकपका सहभागिता जनाउने हरेक टोली मध्ये उत्कृष्ट आक्रमण पङ्क्ति भएका ६ टोलीलाई हेरौं।
६. नेदरल्यान्ड्स
खेलाडी: स्टिभ बर्गुएन, कोडी ग्याग्पो, स्टिभ बर्जुइस, मेम्फिस डिपे, भिन्सेन्ट जान्सेन
५. अर्जेन्टिना
खेलाडी: लियोनल मेस्सी, पाउलो डिबाला, लाउतारो मार्टिनेज, एन्गल डी मारिया, जुलियन अल्भारेज, एन्गल कोरेया, लुइस ओकाम्पोस
४. बेल्जियम
खेलाडी: इडेन हाजार्ड, रोमेलु लुकाकु, द्रिएस मर्टेन्स, केभिन डे ब्रुएन
३. पोर्चुगल
खेलाडी: क्रिस्टियानो रोनाल्डो, बर्नादो सिल्भा, ब्रुनो फर्नान्डेज, राफाएल लेआओ, जोआओ फेलिक्स, आन्द्रे सिल्भा, डियोगो जोटा, कोन्कालो गुइडेस
२. फ्रान्स
खेलाडी: उसमाने डेमबेले, किलियन एम्बाप्पे, करिम बेन्जेमा, एन्टोइन ग्रिजमन, ओलिभर जिरुड, किंग्सले कोमन
१. ब्राजिल
खेलाडी: नेयमार, एन्टोनी, राफिन्हा, गेब्रियल जेसस, रिचार्लिसन, भिनीसियस जुनियर, रोद्रिगो, गेब्रियल मार्टिनेली