पतिको भाग्यशाली मानिन्छन् यी ४ राशिका महिला, विवाहपछि चम्किन्छ भाग्य !

ज्योतिष शास्त्रमा जम्मा १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको आफ्नो-आफ्नो गुणहरू हुने गर्दछन् । हरेक राशिबाट व्यक्तिको स्वभाव व्यक्तित्व त भविष्य थाहा पाउन सकिन्छ ।

ज्योतिष शास्त्रको अनुसार हरेको राशिको एक स्वामी ग्रह हुने गर्दछ । यस स्वामी ग्रहको अशर सिधा राशि भएको व्यक्तिमा पर्ने गर्दछ । शास्त्रमा यस्तै ४ राशिको बारेमा वर्णन गरिएको छ, जुन आफ्नो श्रीमानको लागि भाग्यशाली मानिन्छ। भनिन्छ जुन घरमा यी ४ राशि भएको जीवन साथी भित्रिन्छन् त्यस घरमा सधैँ खुसी, सुख समृद्धिको कहिले कमी हुँदैन ।

कुम्भ राशि
भनिन्छ यस राशि भएको महिला आफ्नो श्रीमानको लागि भाग्यशाली साबित हुनेछिन् । यस राशि भएको महिला कि:यरिंग, आत्म विश्वासी र स्वतन्त्र बिचारको हुने गर्दछन् । भनिन्छ कि खुसीयाली भर्ने छिन् र यस राशि भएको महिलाले जस्तो शुकै परिस्थितमा पनि आफ्नो श्रीमानको साथ छोड्दिनन् । यस्ता महिलाले सधैँ घरपरिवारलाई पहिलो प्राथमिकता दिन्छिन् ।

कर्कट राशि
ज्योतिष शास्त्र अनुसार कर्कट राशि भएको महिला जहिले पनि आफ्नो पतिको समृद्धिको लागि जस्तो सुकै परिस्थितिको सामना गर्न पछि पर्दैनन् । भनिन्छ जुन घरमा कर्कट राशि भएको महिला जान्छिन् त्यहाँ कहिले पनि धन, सम्पदाको कमी हुँदैन । यस राशि भएको महिला सधैँ पती बर्ता हुन्छन्। यस्ता महिला जस्तो शुकै दुखमा पनि साथ दिने स्वभावका हुन्छन्।

मकर राशि
यस राशि भएको महिला उनीहरुको श्रीमानको लागि एकदमै लक्की मानिन्छ । जब यस राशि भएको युवती सँग विवाह हुन्छ तब उसको श्रीमानको बिग्रेको काम पनि बन्ने गर्दछ । यस राशि भएको महिला बुद्धिमानी र समझदार हुन्छन् । यस्ता महिला सम्पूर्ण परिवारलाई मिलाएर राखन सक्षम हुन्छन् । यस्ता महिला सबैसँग मिलन सार हुन्छन् ।

मीन राशि
शास्त्रको अनुसार मीन राशि भएको महिलाहरू एकदमै भावुक तथा मायालु स्वभावका हुन्छन्। यस राशि भएको महिला आफ्नो श्रीमानको सुखको एकदमै ख्याल गर्ने हुन्छन् । भनिन्छ यस राशि भएको महिलाको जुन व्यक्ति सँग विवाह  हुन्छ, उसले ठुलो सफलता हासिल गर्न सक्छ । यस्ता महिला आफ्नो परिवारलाई परेको समस्या बाट हटाउन जुनसुकै परिस्थितिको सामना गर्न तयार हुन्छन् ।

प्रकाशित : , ०, ०१७:०९

तिहारको मध्येमा लाग्दै सन् २०२२ को अन्तिम सूर्यग्रहण, कस्तो प्रभाव पर्ला ?