करियर फल: जुलाई महिना यी राशिका व्यक्तिलाई जागिरमा बढुवा र तलब वृद्धि हुने प्रबल सम्भावना, कुन-कुन राशि ?

जुलाई महिना छिट्टै सुरु हुन लागेको छ । नयाँ महिना सुरु हुँदा हरेक व्यक्तिको केही विशेष अपेक्षा हुन्छ । जुलाई महिनाको कुरा गर्दा यो महिना धेरै राशिका लागि शुभ साबित हुने भएको छ । ग्रहहरूको परिवर्तन धेरै राशिका लागि लाभदायक साबित हुनेछ। करियर, लभ ला:इफ देखि स्वास्थ्य जीवनमा पनि सफलता मिल्नेछ। जुन महिना ४ राशिका व्यक्तिलाई करियरमा लागि सबैभन्दा शुभ साबित हुनेछ।

मेष राशि

करियरमा विशेष सफलता मिल्ने सम्भावना छ। विद्यार्थीहरूका लागि यो समय राम्रो छ। पारिवारिक वातावरण सुखद रहनेछ। आर्थिक अवस्था निकै मजबुत रहनेछ । जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ ।

वृष राशि

यो राशिका व्यक्तिले करियरमा सफलता मिल्नेछ । प्रेम जीवन शानदार रहने छ। जीवनसाथीको हरेक काममा सहयोग मिल्नेछ । आर्थिक अवस्था बलियो रहनेछ । धन आर्जनमा सफलता मिल्नेछ । तलब बढ्न सक्छ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिलाई  करियरको हिसाबले यो महिना निकै शुभ रहने छ । गोप्य रुपमा धन आर्जन गर्न सकिनेछ । आर्थिक अवस्था उत्कृष्ट रहनेछ । स्वास्थ्य राम्रो रहनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। कुनै अधुरा मनोकामना पुरा हुनेछ ।

सिंह राशि

कार्यक्षेत्रमा शुभ फल मिल्नेछ। शिक्षा क्षेत्रमा शुभ नतिजा मिल्नेछ । परिवारमा खुशीको वातावरण रहनेछ। आर्थिक लाभ हुने सम्भावना छ । तलबमा उल्लेख्य वृद्धि हुन सक्छ। मनपर्ने काम प्राप्तिको सम्भावना रहेको छ । विदेश जाने सपना साकार हुनेछ ।

प्रकाशित : , ०, ०१७:१४

असार १५ गतेको राशिफल: बुधबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल!