अभिनेत्री सोनाक्षी सिन्हा सोशल मिडियामा धेरै सक्रिय छिन्। अभिनेत्री प्राय: आफ्नो फोटो र भिडियो सार्वजनिक गर्छिन् । हालै सोनाक्षीले उनको एउटा पोस्ट सार्वजनिक गरेकी छिन्, जसमा उनी एकदम फिट देखिन्छिन्।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सोशल मीडियामा धेरै सक्रिय छिन्। अभिनेत्री प्राय: आफ्नो फोटो र भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । सोनाक्षी लामो समयदेखि कुनैपनि फिल्ममा नदेखिए पनि सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।
पोस्टमा देख्न सकिन्छ, अभिनेत्रीले तौल निकै नै कम गरेकी छिन् । उनि लेख्छिन, ‘कसरत स्थल भनेको पहिलो घर नै हो।’ सोनाक्षी पहिलेको तुलनामा निकै नै फिट देखिएकी छिन् ।
अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनको फ्यानहरुले निकै नै तारिफ गरेका छन् । यसभन्दा पहिले पनि उनले सार्वजनिक गरेका तस्बिरमा उनी निकै नै सुन्दर देखिएकी छिन् ।
सोनाक्षीको हट अवतर