यी बलिउड एक्टर्स रियल लाइफमा लगाउँछन् यस्तो चीज, तर मानिसहरुका अगाडी देखाउँदैनन्

एजेन्सी : हिजोआज कमै अभिनेताहरु वास्तविक जीवनमा चस्मा लगाउँछन्। आजकल लेन्सको जमाना छ। जसकारण चस्माको सट्टा लेन्स लगाउनै धेरै मन पराउँछन्। तर यसको अपवादमा कहे यस्ता कलाकारहरु पनि छन् जो चस्मा नै लगाउन मन पराउँछन्। के तपाईलाई थाहा छ तपाईका मनपर्ने कलाकारहरु पनि चस्मा लगाउँछन्। तर घरमा मात्र…बाहिर हिड्दा कलाकारलाई खासै चस्मा लगाउँदैनन्। यी बलिउड कलाकार जसले बाहिर हिड्दा चस्मा लगाउँदैनन् तर घरभित्र हुँदा लुकिछिपी चस्मा लगाउँछन्।

सोनाक्षी सिन्हा

हिजोआज अभिनेत्री सोनाक्षी सिन्हा सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन्। उनका सुन्दर तस्बिरहरु इन्टरनेटमा भाईरल हुने गर्छन्। चस्मा नलगाउँदा जति राम्री देखिन्छिन् उनलाई, चस्मा लगाउँदा झन् राम्री देखिन्छिन्।

आमिर खान

आमिर खानका थुप्रै तस्बिरहरु सामाजिक सञ्जालमा छन्। उनी हरेक इभेन्ट्स या जमघटमा चस्मा लगाउँछन्।

श्रद्धा कपूर

श्रद्धा कपूर चस्मामा अत्यन्तै राम्री देखिन्छिन्। यस तस्बिर यो कुराको सबूत हो।

श्रुति हासन

मिडिया रिपोर्ट अनुसार ब्युटी क्वीन श्रुति हासन पनि घरमा चस्माको प्रयोग गर्छिन्। श्रुतिलाई चस्मामा झन् सुन्दर देखिएको छ।

ऋतिक रोशन

ह्याण्डसम हंक ऋतिक रोशनको यो लुक शायद तपाईले पहिलोपटक देख्नुभएको होला।

सोनम कपूर

सोनम कपूर पनि यो लुकमा निकै कुल देखिएकी छिन्।

शाहरुख खान

किङ अफ रोमान्स शाहरुख खान पनि निकै कमै मात्रामा चस्मामा देखिएका छन्। यस लुकमा किङ खान अत्यन्तै हट देखिएका छन्।

काजोल

आफ्नी छोरीसँगको काजोलको एक तस्बिर भाइरल भएको थियो, जुन तस्बिरमा उनले चस्मा लगाएकी थिईन्।

प्रियंका चोपडा

चस्मामा प्रियंका चोपडाको लोभलाग्दो सुन्दरताको चर्चा गरिसाध्य छैन।

प्रकाशित : , ०, ०१२:१९

अदिति देखि जन्नत जुबैरसम्म, अहिले यस्ता देखिन्छन् !