आमिरले घरबाट भागेर गरेका थिए रिनासँग बिहे, तर १६ वर्षपछि यसरी दिए धोका!

बलिउडको  मिस्टर परफेक्शनिस्ट आमिर खान हिन्दी सिनेमा जगतमा यस्तो हिरो हुन्। जसले आफ्नो अभिनयभाट नै लाखौ फ्यान कमाएका छन्। आमिर खानले ३१ वर्ष पहिले फिल्म इंडस्ट्रीमा  ‘कयामत से कयामत तक’ फिल्मबाट आफ्नो करियरको सुरुवात गरेका थिए । पहिलो फिल्मबाट आमिर यति चर्चित भए कि उनले कहिले पनि पछाडी फर्किनु परेन ।

कमै मान्छेलाई यो थाहा छ कि फिल्ममा डेब्यू गर्नुभन्दा पहिला  आमिर रीना दत्तालाई मन पराउथे । उनको चर्चा यतिसम्म भयो कि एक पटक आमिरले रीनालाई आफ्नो रगतले चिठी समेत लेखेका थिए । आमिरको  यस  कदमपछि रीनाले फेरी पनि यस्तो गल्ति नगर्न भनेका थिए  ।

आमिर र रीनाको फरक अलग थियो जस कारण  यी दुईको बिहेमा समस्या आएको थियो । आमिर र रीनाले १९८६ सालमा बिहे गरेका थिए। आमिर र रीनाले आफ्नो बिहे परिवारलाई थाहा नदिई गरेका थिए । आमिर-रीनाको जब बिहे भएको थियो तब रीना स्टुडेन्ट थिइन् । रीना स्कुल गईरहिन् र  आमिर आफ्नो  फिल्म ‘कयामत से कयामत तक’ को  शूटिंग गरिरहे । जब बिहेको कुरा आमिरको परिवारलाई थाहा भयो तब रीनालाई स्विकार गरे । बिहे भएको केहि समयपछि  रीना र आमिर बीच झ-गडाको खबर आउन सुरु भयो र यस झ-गडाको कारण  प्रीति जिंटा मानिएको थियो।

आमिर र प्रीति जिंटा त्यस समय  फिल्म ‘दिल चाहता है’ मा सँगै काम गरिरहेका थिए र  यसैक्रममा दुवैको अफेयरको चर्चा भएको थियो । केहि  रिपोर्ट्स  अनुसार प्रीति जिंटाको कारण रीना आमिरबाट छुट्टै रहन थालेकी थिइन्। आमिर र रीना बीचको दुरी देखेर  प्रीति डराईन् र आफ्नो अफेयर आमिरसँग नरहेको कुरा भनिन् । त्यसपछि आमिर  र रीनाबीच सब ठीक त भयो तर केहि समयपछि  आमिरको  नाम किरण रावसँग जोडिन लाग्यो । किरणसँग आमिर आफ्नो सम्बन्ध चाहेर पनि लुकाउन सक्दैनथे । उनि किरणसंग निकै नजिकिए र विवाहसम्म गर्ने हल्ला चल्न  थाल्यो।  रीनालाई आमीरको यस्तो धोकेबाज फैसालाबाट गहिरो धक्का पुग्यो र अन्तिममा १६ वर्षको वैवाहिक जीवनलाई टुंग्याउदै रीना र आमिरले  डिभोर्स गरे।

प्रकाशित : , ०, ००६:०२

अनुष्काले ‘सबैभन्दा मिल्ने साथी प्रभास हो’ भन्दै खुलाईन आफ्नो प्रेम-सम्बन्ध!