के तपाई विदेशबाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमयदर!

काठमाडौँ, फागुन २२ । आज मिति २०७६ साल फागुन २२ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र विक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८  पैसा र विक्रिदर ९ रुपैयाँ ९३  पैसा  रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ८१ रुपैयाँ ९०  पैसा विक्रिदर ३ सय ८३  रुपैयाँ ८६ पैसा। एक बहराइन दिनार एकको खरिददर ३ सय ९  रुपैयाँ ९३  पैसा र विक्रिदर ३ सय ११  रुपैयाँ ५२  पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ:

प्रकाशित : , ०, ००३:२०

आज फेरी बढ्यो सुनको मुल्य, चाँदीको भाउ स्थिर!