आज फागुन ५ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

सांसारिक विषयबाट टाढा रहेर आध्यात्मिक विषयमा  व्यस्त रहनुहुनेछ । गहन चिन्तनशक्ति यस विषयमा  तपाईलाई सहायता गर्नेछ । गूढ एवं रहस्यमय विद्या  प्रति तपाईको  अधिक आकर्षण रहनेछ । आध्यात्मिक सिद्धि प्राप्त हुने योग रहेको छ  ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

परिवारसँग  सामाजिक कार्य  अथवा कुनै पर्यटन स्थलको आनन्द प्राप्त गर्नुहुनेछ । व्यापारीगणको  व्यापारमा  वृद्धि होला । व्यापारको  वृद्धिको सम्बन्धमा कुरा हुनेछ । सामाजिक क्षेत्रमा  सफलता र यश-कीर्ति प्राप्त हुनेछ । आकस्मिक धनलाभ होला ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

कार्य-सफलता र यश-कीर्ति प्राप्त हुनको लागि दिन शुभ रहेको छ । परिवारसँग आनन्द र उल्लासपूर्ण व्यवहार गर्नुहुनेछ । आर्थिक लाभ होला । आवश्यक विषयमा खर्च हुनेछ  । शारीरिक र मानसिकरुपबाट स्वस्थताको अनुभव हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)

शारीरिक शिथिलता र मानसिक व्यग्रतामा दिन बित्नेछ । मित्र र सन्तानको  विषयमा चिन्ता रहनेछ । आकस्मिक धनखर्च हुने  योग रहेको छ । विवादजनक प्रसंगलाई टाल्नुहोला । बौद्धिक चर्चाबाट टाढा रहनुहोला ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

सावधान रहनुहोला । बोलि  र चरित्रमा ध्यान राख्नाले  वाद-विवाद हुनेछ । आमासँग वादविवाद होला । वैचारिकरुपबाट  नकारात्मकता तपाईको मनमा छाउनेछ  ।  स्वास्थ्य प्रति  विशेष ध्यान राख्नुहोला ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शारीरिक प्रफुल्लितता र मानसिक प्रसन्नताको अनुभव हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । परिवार र प्रेमीसँग सम्बन्ध अम्धुरता बनिरहनेछ  ।  गूढ र आध्यात्मिक विषयको कुरामा सिद्धि प्राप्त हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

मनको  द्विधामा रहनाको कारण कुनै निर्णयमा आउन सम्भव रहेको छैन ।  आवश्यक कार्यको प्रारम्भ गर्न उचित समय रहेको छैन । परिवारसँग  वाद-विवाद टाल्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुहोला । आर्थिक रुपबाट लाभ हुनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

शारीरिक र मानसिकरुपबाट प्रसन्नताको  अनुभव हुनेछ । परिवारमा सुख-शान्तिको  वातावरण रहनेछ । मित्र र प्रेमीसँग भेट हुनेछ । कुनै  रमणीयस्थलमा घुम्न जानुहुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

बोलि र चरित्रमा ध्यान नदिनाले समस्यामा आउनुहुनेछ । क्रोधमा ध्यान राख्नुहोला । मानसिकरुपबाट चिन्ता रहनेछ । आयको तुलनामा व्यय अधिक रहनेछ । परिवारसँग मनमुटाव हुनेछ । स्वास्थ्य पनि बिग्रन सक्छ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

दिन लाभदायी रहेको छ । आफन्त र मित्रसँग आनन्ददायी भेट हुनेछ । विवाह उत्सुकले  इच्छित पात्र  पाउनेछन् । व्यपारको  दृष्टिबाट लाभदायी दिन रहेको छ । नयाँ वस्तु किन्नु हुनेछ ।

कुम्भ  – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

शारीरिक र मानसिक स्थति राम्रो रहनेछ । व्यवसायिक क्षेत्रमा तपाईको कार्यको प्रशंसा हुनेछ । कार्यलयमा  सहकर्मचारीले तपाईलाई सहयोग गर्नेछ । सामाजिकरुपबाट  मान-सम्मान प्राप्त हुनेछ । मित्र र परिवारसँग आनन्दपुर्वक यात्रा हुनेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

शारीरिक शिथिलता र मानसिक चिन्ता राम्रो रहनेछ । प्रतिस्पर्धिसँग वाद-विवाद होला । वैचारिक स्तरमा  नकारात्मकतालाई टाढा राख्नुहोला तथा मानसिक रुपबाट  स्वस्थ रहनुहोला ।

प्रकाशित : , ०, ०१३:०१

आज फागुन ६ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!