काठमाडौँ : नागरिक समाज चितवनले पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा रवि लामिछाने सहितका व्यक्तिहरु पक्राउ पर्नु स्वभाविक भएको जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गरि समाजले आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेर पक्राउ परेपछि रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
शालिग्रामका आफन्तले सो घटना अस्वभाविक भएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरु पक्राउ पर्नु स्वभाविक भएको भन्दै नागरिक समाजले निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।
विज्ञप्तिको पूर्णपाठ :