उरुग्वे विरुद्ध रुस: काे बन्ला समूह विजेता ? दुई पटकको विश्व विजेता कि आयोजक राष्ट्र ?

 एजेन्सी । रसियामा जारी विश्वकप २०१८ का अन्तिम चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। जस अन्तर्गत समुह ‘ए’ बाट अन्तिम चरणको खेल २ पटकको विश्व विजेता राष्ट्र  उरुग्वे र आयोजक राष्ट्र रसियाबीच …

Read More

विश्वकपमा जापानले राख्यो एसियाकै इज्जत !

काठमाडौँ । विश्वकप २०१८ मा एसियाली टिम जापानले हिजो राति भएको खेलमा सेनेगलसँग बराबरी खेल्दै एसियाको इज्जत राख्न सफल भएको छ। आइतबार  राति भएको समुह एचको खेलमा सेनेगलसँगको खेल २-२ गोलको बराबरी खेदै …

Read More

कप्तान मेस्सीले भने – ‘विश्वकप नजिते सम्म सन्यास लिन्न’

काठमाडौँ । अहिले रसियामा भैरहेको विश्वकप फुटबलमा खराव प्रदर्शन गरिरहेको टिम, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजिते सम्म सन्यास नलिने बताएका छन्। विश्वकपको पहिलो खेल आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले दास्रो खेलमा …

Read More

“नेपालको ट्रिपर र अर्जेन्टिनाको किपरको भर छैन” – कलाकार दिपकराज गिरी

अहिले विश्वभर फुटबलको महाकुम्भ मेला विश्वकपको रौनक चलिरहेको छ। जसको असर नेपालमा नपर्ने कुरा भएन।  नेपलमा पनि विश्वकपमा सहभागी विभिन्न टिममा समर्थकहरु रहेका छन्। यसैबीच कलाकार दिपकराज गिरीले नेपालमा राम्रो …

Read More

स्वीडेनलाई १-० अग्रता, जर्मनी ‘गर या मर’को स्थितिमा

विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ । स्वीडेनका लागि खेलको ३२ औं …

Read More

आजको जर्मनी र स्विडेनबिचको खेलमा यस्तो नतिजा आएको खण्डमा जर्मनीको यात्रा आजैबाट टुंगिने !

एजेन्सी । विश्वकप फुटबल २०१८ को दावेदारको रुपमा हेरिएको टोली जर्मनीले आज स्विडेनको सामना गर्दैछ। यसअघिको खेलमा १-० ले मेक्सिकोलाई खेल सुम्पेको जर्मनी आज गर या मरको स्थितिमा रहेको छ। उसले …

Read More

आजका विश्वकपका खेलहरु: उपाधिकै दावेदार मानिएको टोली जर्मनीको अग्नि परिक्षा ! [आजको खेल तालिकासहित ]

काठमाडौं । अहिले रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु खेलिंदै छन् । जस अन्तर्गत आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल हुँदैछन् । पहिलो …

Read More

विश्वकप रुसमा तर विज्ञापन जति अमेरिका र चिनमा चाहिँ किन ?

काठमाडौँ । यतिबेला रुसमा फुटबलको कुम्भ मेला विश्वकप फुटबल २०१८ चलिरहेको छ। आयोजक रसियाले विश्वकपको प्रचार प्रसार विश्वभर गरिरहेको छ। विज्ञापनकै शीर्षकमा रसियाले २५ हजार करोड नेपाली रुपैयाँ बराबरको विज्ञापन बजेट छुट्याएको छ । …

Read More

लज्जास्पद हारपछी अर्जेन्टिनी फ्यानहरु बने क्रुद्ध: मेस्सीलाई स्टेडियमबाटै यसरी थुके…

काठमाडौँ । गएराति क्रोएसियाविरुद्धको खेलमा अर्जेन्टिनाले ३-० गोल अन्तरले लजास्पद हारे व्यहोरेपछि अर्जेन्टिनी समर्थकहरु निकै रिसाएका छन्। हिजोको खेलमा दास्रो हाफको ५३ औं मिनेटमा क्रोएसियाका एन्टे रेविकले बनाना सर्ट हाँन्दै क्रोएसियाको लागि …

Read More

आज नाइजेरिया र आइसल्याण्डबीचको खेलमा यस्तो भएको खण्डमा अर्जेन्टिनाको यात्रा सिधै टुंगिने ! 

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत बिहिबार भएको खेलमा साविक उपविजेता टिम अर्जेन्टिनाले लज्जास्पद हार व्यहोरेको छ । यसरी आफ्नो प्रशिक्षणमा रहेको टोलीले लगातार दुई वटै खेलमा खराव खेल प्रदर्शन गरेपछि प्रशिक्षक साम्पावलीले …

Read More