भ्याट बिल बिनै भुक्तानीको कागजात बनाउन नमानेको भन्दै मेयरले आफ्नै कर्मचारीमाथि गरे कुटपिट !

काठमाडौँ । सिराहाको कर्जनहा नगरपालिकाका मेयर गंगा पासवानले भ्याट बिल बिनै नगरपालिकाले खरिद गरेको जेसिवी मेसीनको भुक्तानीको लागि बिल तयार गर्न नमानेको भन्दै  आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन्। नगरपालिकाको जिन्सि तथा प्रशासन …

Read More