आहा ! कति रमाइलो माझखण्ड

ललितपुर /बिगुल न्युज ललितपुरको सातदोबाटोबाट २५ किलोमिटर कान्तिलोक पथ यात्रा गरे पछि भट्टेडाडाको छपेली पुगिन्छ, सामुन्ने पारीपट्टि देखिन्छ चिलाथुम्को , रमिते चुचुरो र माझखण्ड डाडो । पछिल्लो समय दक्षिणी ललितपुरको …

Read More

प्रदेश ३ को स्थायी राजधानी मतदानबाट टुंगो लाग्ने , हेटौंडाको सम्भावना कति ?

काठमाडौँ : प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन प्रदेशसभामा मतदान हुने भएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे सहमति हुन सक्ने अवस्था नभएपछि संसदीय प्रक्रियाबाटै …

Read More

गृहमन्त्रीद्धारा प्रबलीकरण गरिएको नमुना भवनको अवलोकन !

चितवन, गृहमन्त्री रामबहादुर थापाले पूर्वतयारी गरी भूकम्पीय जोखिम न्यूनीकरणका लागि अग्रसर हुन चितवनबासीलाई अपिल गरेका छन् । प्रकृति मान्छेको मित्र भएकोले प्रकृतिले जे माग गर्छ, सोही अनुसार काम गर्नुपर्ने भन्दै …

Read More

प्रदेश-३ को आ.वा. २०७५/२०७६ को विनियोजन ‘प्रि बजेट’ प्रस्तुत

हेटौडा – प्रदेश न ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पहिलो प्रदेश सभाका साथै पहिलो सरकार पनि भएको कारण प्रदेशको बजेट निर्माण र कार्वान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छ। …

Read More

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक छः मुख्यमन्त्री पौडेल

 काठमाडाै-  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून बाधक रहेकोले  मन्त्रिपरिषद्ले नयाँ ऐन कानून बनाउने बताएका छन । मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण …

Read More

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै …

Read More

कर्मचारीमाथी डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास !

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर …

Read More

प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ? या अन्य कुनै ?

काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके …

Read More

राजधानी काठमाडौँमै प्रहरीद्वारा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट !

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर …

Read More