श्रम स्वीकृति लिन आएका सोझा सेवाग्राहीलाई ठग्ने तीन पक्राउ !

काठमाडौँ, प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ । श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका आधारमा महानगरीय प्रहरी …

Read More

प्रदेश नं १ को राजधानी गोठगाउँ हुनु पर्ने सुझाव !

भद्रपुर, ३ साउन । प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी …

Read More

प्रदेश नं१ः सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

 विराटनगर ।  प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम …

Read More

बच्चा जन्माउन उक्साएको भन्दै विरोध !

मंगलबारे । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि …

Read More

अधिकांश ठूला होटलमा ‘पशुले पनि खान अयोग्य’ अखाद्य वस्तु फेला

सुरुङ्गा, झापा । बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल …

Read More

मानव बेचबिखन मुद्दामा दुई महिला पक्राउ

झापा, २ चैत । महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ । विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर …

Read More