कांग्रेसले नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नु पर्ने ओलीको भनाइ !

ललितपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले आज उहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा …

Read More

अधिग्रहण गरि निजीकरण गरिएको जग्गा विक्री रोक्न विप्लव नेतृत्वले दियो कडा चेतावनी ! (विज्ञप्ति सहित)

काठमाडौँ, विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला समितिले ललितपुर महानगर पालिका वडा नं २८का अध्यक्षलाई एक पत्र मार्फत सचेत गराएको छ। हरिसिद्धिमा रहेको हरिसिद्धि इटा तथा टायल कारखाना …

Read More

दक्षिण भारतीय चलचित्र शैलीमा गृहजिल्ला पुगिन् राज्यमन्त्री झा (भिडियोसहित)

काठमाडौँ, दक्षिण भारतीय चलचित्रहरुको अहिले धेरै क्रेज बढेको छ। भारतमा मात्र नभई नेपालमा पनि दक्षिण भारतीय चलचित्रको फ्यानहरु रहेका छन्। नेपालका प्रदेश २ कि राज्यमन्त्री डिम्पलकुमारी झा पनि दक्षिण भारतीय …

Read More

सरकारले खाल्डाखुल्डी पुर्न नसकेको धना खतिवडाको आरोप

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाउनुभएको छ । नेपाल महिला संघका महासचिव खतिवडाले आज यहाँ आयोजित पत्रकार …

Read More

अब काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने !

काठमाडौँ, नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा …

Read More

सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त !

काठमाडौँ, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले …

Read More

‘संविधानको मर्यादा पालना भएन’

पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाउनुभएको छ । जिल्ला पार्टीले आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले जनताको बलिदानीपूर्ण संघर्षबाट …

Read More

“कांग्रेस हात्ती हो, कम्युनिस्ट बोका हो, हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुँदैन”

काठमाडौँ, आज नेपाली कांगेसले देश भर गरिरहेको विरोद प्रदर्शनको क्रममा ठाउँ-ठाउँमा विभिन्न नेताहरुले सम्बोधन गरेका थिए। नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन दिउँसो साढे २ बजे शान्तिबाटिकाबाट शुरु भएर भोटाहिटी, …

Read More

काठमाडौंमा कांग्रेसले गर्यो सरकार विरुद्ध प्रदर्शन ! केही बेरमा नेताहरुले सम्बोधन गर्ने !

काठमाडौँ, नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । आज देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने योजनामा रहेको थियो। आज कांग्रेसले देशभरको सम्पूर्ण जिल्लाको सदरमुकामहरुमा विरोध सभा आयोजना गरेको …

Read More

ट्रेड युनियान संगठन एकताका लागि प्रक्रिया शुरु, विद्यार्थी संगठनको पनि एकता हुने !

काठमाडौँ,  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ । दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व …

Read More