आर्थिक लोभले अवकाश भन्दा एक दिन पहिले राजीनामा दिने प्रचलनलाई निरुत्साहित पारिने !

काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उहाँले तिनै …

Read More

‘सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौ’

काठमाडौँ, राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्रगत राष्ट्रिय सरोकार तथा समन्वय समिति, …

Read More

आज ३ बजे काँग्रेस केन्द्रीय समिति बैठक बस्दै !

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र …

Read More

सभापति देउवाद्वारा व्यक्त !

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी …

Read More

यो हप्ता कुन राशिको लागि धेरै शुभ, कुन राशिको लागि अशुभ ? हेर्नुहोस् यस हप्ताको साप्ताहिक राशिफल !

यस हप्ताको साप्ताहिक राशिफल (श्रावण २० – श्रावण २६, २०७५) मेष काममा केही व्यवधान र अर्चन आउन सक्ने देखिन्छ। व्यापार व्यवसायमा राम्रो छ। आर्थिक पक्ष राम्रो देखिन्छ। शिक्षा पक्ष मध्यम …

Read More

कांग्रेसले आफ्नो सरकारको पालामा राष्ट्रिय ढुकुटी रित्याउने काम मात्रै गरेको ओलीको भनाई !

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका सांसदसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले संविधानले केही नयाँ राजनीतिक संरचनाको …

Read More

हिजो प्रश्न सोध्न नपाएको विषयमा काँग्रेसमा व्यापक छलफल !

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा …

Read More

ओली सरकारले लगायो नयाँ मन्त्रिहरुको टुङ्गो ! यी दुई बन्ने भए मन्त्रि !

काठमाडौँ, बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्तिका कारण सर्वत्र विरोध भएपछि शेरबहादुर तामाङले राजीनामा दिएका थिए। राजिनामा पछि कानुनमन्त्रीको पद रिक्त भएको थियो। आज मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) …

Read More

काँग्रेसले संसदको लागि नयाँ रणनीति बनाउँन सिंहदरबारमा छलफल गर्दै !

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी …

Read More

प्रश्न सोध्न नपाए पछि काँगे्रसद्वारा संसद् बैठक बहिष्कार !

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री …

Read More